आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

इलामसहित विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला

काठमाडौँ । इलामसहित मोरङ, धादिङ, धनुषा र सुनसरीका विभिन्न स्थानमा गरी पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। इलामको सन्दकपुर गाउँपालिका-५, मझुवा बस्ने २८ वर्षीय प्रवेश गुरूङ सोही नगरपालिका-५, सेलेलेस्थित...