बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताएकी छन् । दशकौँदेखि देशको अशान्त शक्ति सङ्घर्षमा एक प्रभावशाली व्यक्तित्व रहँदै आएकी ८० वर्षीया जियालाई उनको...