शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु

ढाका । बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवैध सम्पत्तिको अनुसन्धान सुरु गरिरहेको बताएको छ। यो अनुसन्धानको जिम्मेवारी एसीसीका उपनिर्देशक मसुदुर रहमानलाई दिइएको छ।  आइतबार उनको नेतृत्वमा अनुसन्धान...