काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा सन्दीप जोराले लुम्बिनी लायन्सबाट र गुल्सन झाले कर्णाली याक्सबाट खेल्ने भएका छन् । एनपीएलका...