काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा खुलाउने बताएका छन् । शनिबार इलामको बाढी–पहिरोले क्षतिग्रस्त स्थानको स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले भोलिसम्म उक्त...