शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

क्षेत्रीय तनाव घटाउने उच्चस्तरीय वार्ताअघि पाकिस्तानको राजधानीमा कडा सुरक्षा

इस्लामाबाद । इस्लामावादमा क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले हुन लागेको उच्चस्तरीय कूटनीतिक वार्ताअघि सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार हुने वार्ताका लागि विदेश मन्त्रालय वरिपरि सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति देखिएको...