बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘माग्ने राजा’को अहिलेसम्मको आम्दानी कति ?

काठमाडौँ । भदौको ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘माग्ने राजा’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । फिल्मले रिलिजको १२ औँ दिनसम्म आइपुग्दा बक्स अफिसमा ४ करोड माथिको व्यापार गरेको हो...