राजनीतिक नियुक्तिको दुष्चक्र त्रिभुवन विश्वविद्यालयको पछिल्लो तीन दशकको इतिहास पल्टाउँदा एउटा तीतो यथार्थ निरन्तर देखिन्छ– विश्वविद्यालयका उपकुलपतिदेखि पियनसम्मका नियुक्ति राजनीतिक भागबन्डाको छायाबाट मुक्त हुन सकेका छैनन् । नियुक्ति प्रक्रियामा योग्यता, क्षमता र...