शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतमा शुक्रबारदेखि यात्रा प्रतिबन्ध पूर्ण रुपमा खुला

झन्डै दुई वर्ष अघिदेखि कोभिड–१९ का कारण  बेलायतले लगाउँदै आएको यात्रा प्रतिबन्ध अब पूर्ण रुपमा खुला गरिने भएको छ । यसअघि नै यात्रालाई सहज पार्दै विभिन्न किसिमका प्रतिबन्ध हटाइए पनि...