बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयका ४० अधिकारीको सरुवा तथा पदस्थापन

काठमाडौँ । गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।  मन्त्रालयले बिहीबार मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको...