शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना...