मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

पाल्पामा दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या

पाल्पा । जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । चार सय ५८ प्रहरी हुनुपर्नेमा अहिले तीन सय १३ प्रहरी मात्र कार्यरत छन् । करिब १४५ प्रहरीको अझै...