आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता दिलाएका छन् । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याइरहेको यूएईले...