शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड

काठमाडौँ । समाज र राज्य प्रणालीमा सुधार ल्याउनका लागि समयसापेक्ष परिवर्तन तथा युवा नेतृत्व अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।  बदलिँदो विश्व परिवेशअनुसार आफूलाई परिमार्जन गर्न नसक्दा विकासको गति अवरुद्ध भएको उल्लेख गर्दै...