बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कान्ति लोकपथ एकतर्फी सञ्चालन

हेटौँडा । वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ । बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्तीमा गएको ठुलो पहिरो पन्छाएपछि सोमबार बिहानदेखि लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको...