शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममा काल्पनिक कुरा, राष्ट्रिय योजना आयोग खारेज गरौँ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सबै साहित्य, शब्द रहेको बताउँदै कल्पनाहरूले परिपूर्ण रहेको बताएका छन् । बुधवार सरकारको नीति...