काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको...