किभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले चार वर्षदेखि युक्रेनमा चलिरहेको युद्ध समाप्त गर्न रुससँग हुन लागेको सम्झौताको ९० प्रतिशत काम तयारी भएको बताएका छन् । बिहीबार नयाँ वर्षको सम्बोधनका क्रममा...