काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक बोलाएका छन् । खड्काले गोल्फुटारस्थित आफ्नो निवासमा निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक बोलाएको देउवा समूहका...