सुर्खेत । कर्णाली प्रदेशमा प्रयोगशाला स्थापना भएको छ । सरकारले शुक्रबारदेखि उक्त प्रयोगशाला संचालनमा आएको छ । प्रयोगशाला संचालनमा आएसँगै अब रोगको परीक्षण बाहिर पठाउनुपर्ने बाध्यताका अन्त्य भएको छ। विगतमा...