शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालीबहादुर मल्ल भन्छन्-प्रधानमन्त्रीको पटक–पटक निर्देशन आएको छ, मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय मानेर जानुको विकल्प नरहेको बताएका छन् । प्रधानमन्त्रीको पटक–पटक निर्देशन र सर्कुलर नै आइसकेको बेलामा केन्द्रको निर्णय मानेर...