मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जनकपुरका सम्पूर्ण विद्यालय तथा कलेजहरू अनिश्चितकालका लागि बन्द

धनुषा । जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन् । निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी...