मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो

टोकियो । जापानमा शानशान ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ ।  वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने...