शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दाइको हत्या गरी भारततर्फ भाग्दै गरेका विनोद कोहलपुरबाट पक्राउ

बाँके । बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फालेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।  कोहलपुर नगरपालिका वडा नम्बर ४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा...