काठमाडौँ । वर्षा सिजन सुरु नहुँदै बीपी राजमार्गको यात्रा चुनौतीपूर्ण बनेको छ । वैशाख यता यो राजमार्ग चार/पाँच पटक अवरुद्ध भइसकेको छ । खासगरी भकुन्डेदेखि नेपालथोकसम्म रोशी खोला हुँदै डाइभर्सन गरी यातायात सञ्चालन हुँदै आएको छ
जनकपुरधाम । महोत्तरी जिल्लाका युवामा वैदेशिक रोजगारीप्रति आकर्षण बढिरहेका वेला एक युवा कृषकले स्वदेशमै परिश्रम गरेर राम्रो आम्दानी गर्न सम्भव रहेको उदाहरण प्रस्तुत गरेका छन् । महोत्तरीको सम्सी गाउँपालिका–५, गाढाका...
काठमाडौँ । सरकारले विकास निर्माण र सार्वजनिक खरिद प्रक्रियालाई थप चुस्त, पारदर्शी र स्वदेशी उद्योगमैत्री बनाउने उद्देश्यले ‘सार्वजनिक खरिद ऐन, २०६३’ मा दोस्रो संशोधन गरेको छ । राष्ट्रपतिबाट जारी ‘सार्वजनिक...
काठमाडौँ । देशभरका दर्जनौं सहकारी संस्थाहरूमा लाखौं नागरिकको अर्बौं रुपैयाँ फसेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पछिल्लो तथ्यांक अनुसार मात्रै अहिलेसम्म समस्याग्रस्त सहकारीमा मात्रै ४५ अर्ब रुपैयाँ भन्दा धेरैको...
काठमाडौँ । रासायनिक मल वितरणका लागि नयाँ कार्यविधि २०८२ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन...
काठमाडौँ । सरकारले काठमाडौँका नदी-खोला किनारका सुकुमबासी बस्ती हटाउन डोजर चलाइरहेको छ । त्यससँगै भत्काइएका ती बस्तीमा कवाडी (फलामजन्य सामग्री) व्यवसायीहरूको व्यस्तता बढेको छ । भत्किएका संरचनाबाट निस्किएका फलामे डण्डी,...
काठमाडौँ । लामो समयदेखि विवादित बनेको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलका विषयमा वर्तमान सरकारले लिने निर्णयलाई सरोकारवालाले निकै चासोका साथ हेरेका छन् । पछिल्लो चार महिनायता उद्योगको विद्युत् बक्यौता असुलीमा खासै...
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन र प्रसारण लाइन छुट्ट्याएर पुनर्संरचना गर्ने र विद्युत् नियमन आयोगलाई स्वायत्त बनाउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरणलाई उत्पादन,...
काठमाडौँ । लामो समयदेखि अन्यौलमा रहेको काठमाडौँ चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार प्रक्रियाले अन्ततः गति लिने भएको छ । नेपाल सरकार र चिनियाँ पक्षबिच यस खण्ड विस्तारका लागि औपचारिक...
काठमाडौँ । ५७ वर्षीया सुशीला श्रेष्ठ बालाजुस्थित सुकुमबासी बस्तीमा ज्वाइँको सहारामा बस्दै आएकी थिइन् । सरकारले शुक्रबार विष्णुमती खोला किनारको सुकुमबासी बस्तीमा डोजर चलाएसँगै अपाङ्गता भएकी सुशीलाको ‘संसार’ उठेको छ...
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियानलाई तीव्र पारेको छ । शुक्रबार बल्खु र टेकु वंशीघाट क्षेत्रका ६८६ वटा संरचनामा डोजर चलाएको छ ।...
काठमाडौँ । आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरेर अध्यादेश जारी गरेसँगै यतिबेला राजनीतिक माहोल गर्मिएको छ । सरकारले सोमबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो...
काठमाडौँ । पश्चिम एसिया युद्धका कारण पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिसँगै सरकारले दुई पटक सार्वजनिक यातायातको भाडा समायोजन गरिसकेको छ । यातायात व्यवस्था विभागले चैत २५ गते भाडा समायोजन...
काठमाडौँ । मङ्गलबार राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्याे । आन्तरिक रूपमा देखिएका राजनीतिक उतारचढाव तथा विश्वव्यापी युद्ध लगायत चुनौती, प्राकृतिक विपत्ति...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएसँगै यो चर्चाको विषय बनेको छ । त्रिविले जग्गा अतिक्रमण गरी बसेका विभिन्न सरकारी तथा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रका अधिकांश सूचकहरू समस्याग्रस्त रहेको निष्कर्षसहित नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३ (श्वेतपत्र) सार्वजनिक गरेका छन् । गत चैत १३ गते अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै...
काठमाडौँ । सरकारले अर्थतन्त्रको वर्तमान अवस्थालाई कमजोर ढङ्गले लिएको छ । सरकारले प्रस्तुत गरेको ’नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) मा सरकार गठन हुँदै गर्दा निकै कमजोर रहेको उल्लेख गरिएको हो...
४६ सालको माघ महिना वीरगञ्जको त्यो सानो कोठा, झ्यालबाहिर कुहिरोले ढाकेको धुलाम्मे सडक र टाढासम्म फैलिएको आकाश अनि एसएलसी दिन डेरामा बसेका हामी तीन गाउँले युवकहरू सहरको नयाँ लय समात्ने...
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालमा रासायनिक मलको अभाव हुन थालेको छ । नेपालसँग १ लाख ५० हजार मेट्रिकटन मल मौज्दात छ । यतिले नपुग्ने भएपछि सरकारले मलका...
काठमाडौँ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य खम्बाका रूपमा रहेको निजी क्षेत्र यतिबेला व्यवसायीमाथिको धरपकडले त्रसित बनेको छ । पछिल्लो समय उद्योगी–व्यवसायीमाथि विभिन्न आरोप लाग्न थालेको छ । सरकारले सम्पत्ति...
काठमाडौँ । ‘२०८० सालदेखि नेपालमा सुरुङ युग सुरु हुन्छ’ - २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्डको शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए । त्यसको केही महिनापछि अर्थात्...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरिसकेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान...
काठमाडौँ । कृषि प्रधान देश भनिँदै आएको नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहे पनि खाद्यान्नमा परनिर्भरता चुलिँदै गएको छ । विशेष गरी नेपालीको मुख्य खानाको रूपमा रहेको धान–चामल आयातमा...
बारा । सिमरा विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’मा जग्गाको भाडादर घटेपछि उद्योगीको भिड लागेको छ । सरकारले चालु आर्थिक वर्षको पुसदेखि लागु हुनेगरी जग्गाको भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५...
काठमाडौँ । नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यतिबेला नेतृत्वविहीन छ । अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार राजीनामा दिएसँगै झन्डै १७ महिनापछि बोर्डको नेतृत्व फेरि रिक्त भएको...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी गरिरहँदा संसदीय समितिमा सांसदहरूले चरम निराशा र आक्रोश पोख्न थालेका छन् । जनताका प्रतिनिधि भनिने सांसदहरूले नै बजेट निर्माण प्रक्रियामा आफूहरूलाई...
बुटवल । निर्माणाधीन सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण सुरु भएको करिब दुई दशक पुग्न लाग्दा पनि अझै आधाभन्दा धेरै काम बाँकी नै छ । वि.सं. २०६५ बाट निर्माण थालिएको यस सडकको ट्र्याक...
विराटनगर । विराटनगरमा आयोजित एक कार्यक्रममा गार्मेन्ट उद्योगी, व्यवसायीले आफ्नो व्यापार व्यवसायमा संकट आउन लागेको संकेत गरे । उद्योगीको भनाइ थियो, ‘नेपालले अतिकम विकसित मुलुकबाट विकसित हुँदा गार्मेन्ट क्षेत्रमा ठुलो...
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ बहुमत ल्याउँदा स्थिर सरकार पाउने भन्दै निजी क्षेत्र खुसी देखिएको थियो । रास्वपाले करिब दुई...
काठमाडौँ । १० वर्षभन्दा बढी भइसक्यो, धादिङ र गोरखाका हजारौँ स्थानीयले आफ्नो पुर्ख्यौली थातथलो छाडेर हिँडेको । धादिङ र गोरखाका स्थानीयले बुढीगण्डकी जलविद्युत् आयोजना बन्छ, ‘देशको मुहार फेर्ने ठुलो ताल...
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै त्यसको असर चौतर्फी छ । पश्चिम एसियाली देश इरान र अमेरिकाबिचको द्वन्द्वका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेको स्थितिमा सरकारले भने जनतालाई...
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र आपूर्तिमा अवरोध हुँदा नेपालमा रासायनिक मलको संकट गहिरिने देखिएको छ । सरकारले आह्वान गरेका टेन्डरमा ढुवानी कम्पनीहरूले आवेदन...
काठमाडौँ । फलफूल बजारमा यतिबेला केराको भाउ छोइनसक्नु छ । उपत्यकाका खुद्रा बजारमा पाकेको केरा ३५० देखि ४०० रुपैयाँसम्म किनबेच भइरहेको छ । जबकि किसानले त्यही केरा प्रतिदर्जन ६० देखि ८०...
काठमाडौँ । सरकारको नेतृत्व सम्हालेको २२ दिन बितिसक्दा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक स्थितिपत्र (श्वेतपत्र) सार्वजनिक गर्न सकेका छैनन् । चैत १३ गते पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले...
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत छ । सुरुङ मार्गको ब्रेकथ्रु भएसँगै भौतिक संरचना निर्माणको कामले तीव्र...
काठमाडौँ । नेपालमा सबैभन्दा बढी उपभोग हुने फल हो केरा । सस्तो, सुलभ र स्वास्थ्यवर्द्धक मानिने यो फल अहिले आमनेपालीका लागि ‘आकाशको फल’ भएको छ । केही महिना अघिसम्म प्रतिदर्जन...
काठमाडौँ । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत व्यस्त पथलैया–हेटौँडा–नारायणघाट सडक खण्डलाई चार लेनमा विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार हुन लागेको यस खण्डको...
काठमाडौँ । अर्थमन्त्ती भएपछि बिहीबार डा.स्वर्णिम वाग्लेले पहिलो पटक अन्तरसरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठक राखे । बिहान १० बजेदेखि अर्थमन्त्रालयको सर्वणसम्शेर हलमा भएको बैठक करिब साढे दुई बजेसम्म पाँच...
काठमाडौं । डिजेलको भाउ पेट्रोलको भन्दा माथि पुगेको छ । नेपाल आयल निगमले बुधबार समायोजन गरेको नयाँ मूल्यदर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम २१९ रुपैयाँ कायम हुँदा डिजेलको मूल्य भने...
हेटौँडा । मध्य पहाडका भिरालो जमिन, खोंच र उच्च हिमाली भू–बनोट भएको बागमती प्रदेशका लागि पूर्वाधार निर्माण सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । भौगोलिक अवस्थिति अनुकूलको विकास मोडल अपनाउन नसक्दा प्रदेश...
काठमाडौँ । १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेको खातामा झण्डै पौने १८ अर्ब रुपैयाँ निक्षेप रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म निष्क्रिय खातामा...