आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

अर्थ हेडलाइन

शंकाको घेरामा पासपोर्ट छपाइको ठेक्का, अफसोरमार्फत कर छलीको प्रपन्च

काठमाडौं । नेपालको राष्ट्रिय पहिचान, नागरिकको व्यक्तिगत डाटा र अत्यन्त संवेदनशील सुरक्षासँग जोडिएको विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ परियोजनामा ठुलो परिमाणमा कर छली हुनसक्ने तथ्य बाहिरिएको छ । ठेक्का प्राप्त गर्ने फ्रान्सेली कम्पनी आईडीईमिया, सिंगापुरमा दर्ता रहेको