काठमाडौँ । नेपालको पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको छ । यो सुरुङमार्ग सञ्चालनका लागि यसै साता सेवा प्रदायकसँग सम्झौता हुने भएको छ । आयोजना प्रमुख सौजन्य नेपालले सेवा प्रदायकलाई सम्झौताका लागि पत्राचार
विराटनगर । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ उद्घाटन भएको डेढ वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आएको छैन । चियाको राजधानी...
काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दलको घोषणापत्रलाई समेटेर सरकारले राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । शासकीय सुधारका १०० बुँदामध्ये आर्थिक क्षेत्रमा स्थायित्व र सुधारलाई पहिलो प्राथमिकतामा राखेको...
काठमाडौं । सरकारले आगामी पाँच वर्षमा मुलुकभित्रै १५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । मंगलबार सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्र मार्फत यस्तो घोषणा गरेको हो । प्रतिबद्धता पत्र...
काठमाडौँ । २०८२ साल हामीबाट बिदा भइसकेको छ । सुखदेखि दुःखसम्म, आक्रोशदेखि खुसीसम्म तथा डर र निराशादेखि विश्वास र आशाको मिश्रित अवस्थासहित पूर्वीय दर्शनको यो पात्रो फेरिँदै गर्दा देशको अर्थतन्त्रले...
सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन परियोजनाको काम लक्ष्य अनुसार हुन्थ्यो भने दुई वर्षअघि नै सम्पन्न भई भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रैमास...
काठमाडौँ । नेपालमा विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न नहुनु एउटा गम्भीर समस्या बनेको छ । रूख कटान, मुआब्जा विवाददेखि ठेक्का प्रक्रियासम्मका मुद्दाहरू अदालतमा वर्षौँसम्म अल्झिँदा आयोजनाको लागत दोब्बर–तेब्बर हुने र...
काठमाडौं । लामो समय शिथिलतामा गुज्रिरहेको घरजग्गा क्षेत्रमा सुधारका सकारात्मक संकेतहरू देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालमा घरजग्गा बजारको अवस्थासम्बन्धी विस्तृत प्रतिवेदनले बजार विस्तारै लयमा फर्किन...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यका कारण बजारमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको माग ह्वात्तै बढेको छ । पश्चिम एसियामा चर्किएको भूराजनीतिक द्वन्द्वसँगै विश्व बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यमा देखिएको असरका कारण...
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वको ठुलो प्रभाव नेपालको निर्माण क्षेत्रमा परेको छ । अमेरिका,इजराइल/इरानको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र निर्माण सामग्रीको अत्यधिक महँगीका...
मकवानपुर । बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने विषयमा बहस हुन थालेको छ । २०५७ सालदेखि बन्द रहेको यो उद्योग २०६० सालमा खारेजीमा लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको...
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल र डिजेलमा दिँदै आएको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गर्यो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गर्दा...
जनकपुरधाम । मधेस प्रदेशभर करिब ६ लाख २ हजार हेक्टर खेतीयोग्य जमिन रहे पनि कुल ४९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । प्रदेशको अधिकांश कृषि क्षेत्र अझै वर्षाको...
काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रणालीलाई समयानुकूल, प्रविधिमैत्री र परिणाममुखी बनाउन ‘सार्वजनिक खरिद ऐन, २०६३’ मा व्यापक संशोधनको प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको ‘सार्वजनिक...
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार विगतमा राज्यले सञ्चालन गरेका तर अहिले बन्द रहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउने प्रक्रियामा छ । तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेटमा रुग्ण उद्योग सञ्चालन...
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा छ । सूर्यविनायकदेखि धुलिखेलसम्म दुई खण्डमा विभाजित गरी दुई लेनको सडकलाई ६ लेन (मुख्य ४ लेन र २ सर्भिस लेन) मा...
विराटनगर । औद्योगिक नगरी विराटनगर महानगरपालिकाका उद्योगी व्यवसायीहरुले आगामी आर्थिक वर्ष २०८३/८४ को तयारी सन्दर्भमा संघीय सरकारलाई बजेटका लागि विस्तृत सुझाव पेस गरेका छन् । अर्थ मन्त्रालयले मंगलबार विराटनगरमा आयोजना...
बुटवल । पाल्पाको रम्भा गाउँपालिका–४ स्थित लालीगुराँस सहकारी संस्थाका व्यवस्थापकले झन्डै तीन करोड रुपैयाँ हिनामिना गरेको खुलेपछि सञ्चालक समितिले आन्तरिक छानबिन गरी व्यवस्थापकलाई निलम्बन गरेको थियो । पछि प्रदेश सहकारी दर्ता...
काठमाडौँ । पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वको बाछिटा नेपालका भान्सासम्म आइपुगेको छ । अमेरिका, इजरायल र इरानबिच तनाव भइरहँदा विश्व बजारमा कच्चा तेलको मूल्य आकासिएको छ । पेट्रोलियम पदार्थमा भारी...
काठमाडौँ । पश्चिम एसिया द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित बनेसँगै ठुलो परिमाणमा मूल्य वृद्धि भयो । जसको ठुलो प्रभाव नेपालमा समेत परेको छ । नेपालमा इन्धनको मूल्य...
काठमाडौँ । नेपालको पूर्वाधार विकास विरक्तलाग्दो छ । अर्बौँका आयोजनाहरू वर्षौँसम्म अलपत्र छन् । आयोजनाहरूको ठेक्का लाग्ने तर काम नहुने अथवा पटक–पटक बोलपत्र आह्वान गर्दा पनि निर्माण व्यवसायीहरूले चासो नदेखाउने...
काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल) बाट चल्ने सवारी साधनलाई विद्युतीय (ईभी) मा रूपान्तरण गर्ने विषय लामो समयदेखि चर्चामा थियो । तर कार्यान्वयन भने हुन सकेको थिएन ।...
विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङ जिल्लाको इतिहासमै उल्लेख्य बजेट विनियोजन गर्यो । जिल्लाबाट निर्वाचित कांग्रेस नेता भुपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री भएको...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन प्रक्रिया सुरू गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि बजेट लेखन समिति गठन गरेर औपचारिक रुपमा...
बुटवल । जेनजी आन्दोलनबाट परिवर्तन भएको राजनीतिक कोर्सपछि सम्पन्न प्रतिनिधि सभा निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारको नेतृत्वमा पुर्याएको छ । यससँगै आम नागरिकले विगतमा बेथितिको सिकार बनेका कतिपय विषय अब...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनको दोस्रो दिन बुधबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । मंगलबारदेखि काठमाडौँमा सुरु भएको अधिवेशन...
काठमाडौं । नेपालमा युरोप र अमेरिकी मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ । यद्यपि, सार्क र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा भएको भारी वृद्धिका कारण समग्र पर्यटन...
काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नयाँ भाडादर कायम गरेको हो ।...
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि श्रम स्वीकृति लिने प्रक्रियामा रहेको अनलाइन टोकन प्रणाली खारेज गरेपछि सेवाग्राही उत्साही देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहको...
काठमाडौँ । सरकारले आफ्नो एक सय कार्ययोजना अन्तर्गत ‘सार्वजनिक खरिद ऐन’ संशोधनको प्रक्रियालाई तीव्रता दिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐन संशोधनका लागि आवश्यक गृहकार्य र सरोकारवालाहरूसँगको परामर्शलाई अगाडि...
काठमाडौँ । नेपाल सरकारले मुलुकको शासकीय स्वरूपमा व्यापक सुधार गर्ने लक्ष्यका साथ ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ स्वीकृत गरेको छ । चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको यो...
काठमाडौँ । सरकारले तीन दर्जनभन्दा धेरै सार्वजनिक निकाय खारेजी र समायोजनको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रकाशन गरेको सुशासन मार्गचित्रमा उल्लेख भएअनुसार ती निकाय खारेजी, एकीकरण तथा...
काठमाडौँ । सरकारले १० वर्षभन्दा बढी समयदेखि बैंक खातामा निष्क्रिय रहेको रकम राज्यकोषमा ल्याउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएसँगै पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारका...
काठमाडौँ । नयाँ जनादेशपछि बनेको नयाँ सरकारले अर्थतन्त्रलाई गति दिन सरकारले ‘सक थेरापी’को नीति अघि सारेको छ । अर्थात् अर्थात् छोटो समयमै तीव्र र एकैचोटि व्यापक आर्थिक सुधार लागु गर्ने...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर शुक्रबार नयाँ जनादेश अनुसार सरकार बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बनेको सरकारका लागि सडक पूर्वाधारको क्षेत्रमा चुनौतीहरूको...
काठमाडौं । बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभा निर्वाचनबाट अत्यधिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता चयन भएको भोलिपल्ट (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई...
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेकै दिन सरकार निजी क्षेत्र मैत्री रहेको सन्देश दिन खोजेका छन् । पदभार ग्रहण गर्दै उनले मुख्य तीन निर्णय गरे, ‘आर्थिक...
बुटवल । बुटवल औद्योगिक क्षेत्रभित्र रहेका विभिन्न उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ । पश्चिम एसियामा जारी युद्धका कारण कच्चा पदार्थ आयात प्रभावित हुँदा उद्योग सञ्चालनमा समस्या भएको उद्योगीहरू...
काठमाडौँ । पश्चिम एसियामा चुलिएको भू–राजनीतिक तनावको बाछिटा नेपालको कृषि क्षेत्रमा पनि देखिन थालेको छ । कृषि विज्ञ तथा अर्थशास्त्रीहरूका अनुसार यो द्वन्द्वले विश्वव्यापी आपूर्ति शृङ्खलालाई नै खलबल्याउन थालेको छ...
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । अटोमोबाइल क्षेत्र पनि झन्डै दुई तिहाइ मतको जनादेश पाएको सरकारसँग निकै आशावादी देखिन्छ । नयाँ सरकारसँग अटोमोबाइल...
विराटनगर । यसैपनि संकटमा रहेको कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्डफ्लु संक्रमणले थप समस्यामा परेको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ वटा पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भइसकेको छ...