धनगढी । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठुला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माणलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग ज्ञापनपत्र बुझाएको
काठमाडौँ । चालु आर्थिक वर्षमा निरन्तर रूपमा वैदेशिक लगानी प्रतिबद्धतामा वृद्धि हुँदै गएको छ । साउन देखि मङ्सिरसम्म पछिल्लो पाँच महिनामा लगातार रूपमा वैदेशिक लगानी प्रतिबद्धता वृद्धि हुँदै गएको उद्योग विभागले...
काठमाडौँ । पाँच महिनाअघि चिनियाँ प्राविधिक टोलीले दैलेखमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्यो । प्राकृतिक ग्यासको भण्डार पत्ता लागेसँगै निकै उत्साहित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई राष्ट्रिय समृद्धिको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको बताएका छन् । बिहीबार नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो...
काठमाडौँ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमहरूका लागि प्रदेश सरकार तथा स्थानीय तहहरूबाट प्रस्ताव...
बारा । बाराको पथलैयास्थित गढीमाई साझेदारी वनले गत वर्ष कटान गरेको २८ हजार ८९६ क्युफिट काठ घाटगद्दीमा थुप्रिएको छ । सोही साझेदारी वनमा आर्थिक वर्ष २०८०/०८१ को ६ हजार ४४४...
काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्। बुधबारको वार्तामा भन्सार ऐनको...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनले बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गरेका हुन् । सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजनाहरू कानूनी जटिलता, सरकारी उदासीनता, र आयोजना जिम्मा लिएका व्यवसायीको लापरबाहीका कारण रुग्ण (समस्याग्रस्त) हुने गरेको बताएका छन्। नेपाल पूर्वाधार...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी...
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका...
काठमाडौँ । केही दिनअघि माछापुच्छ्रे क्यापिटलले खुलामुखी म्युचुअल फण्ड जारी गर्यो । ‘माछापुच्छ्रे एसआईपी योजना’ नाम दिइएको उक्त म्युचुअल फण्डको २ करोड रुपैयाँ बराबरका २० लाख इकाई बिक्री भइसकेको छ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो...
काठमाडौँ। चीनको ग्वाङदोङ प्रान्त सरकार र त्यहाँका साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीहरूसँग सहकार्य र व्यापार प्रवर्द्धनका लागि विशेष चासो देखाएका छन्। नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधिमण्डलले संघीय...
दोहा । कतारको राजधानी दोहामा आजदेखि ‘दोहा फोरम सन् २०२५’ सुरु भएको छ। यो महत्त्वपूर्ण मञ्चमा विश्वका नेताहरू, उच्चस्तरीय कूटनीतिज्ञहरू र व्यापार विशेषज्ञहरूले सहभागिता जनाएका छन्। फोरमले गाजा सङ्कट, युक्रेन...
काठमाडौँ। बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । विभागले काठमाडौँ महानगरपालिका–१७...
लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको अवस्थामा सरकारले हाल १० मेगावाटसम्मका आयोजनाहरूको पीपीए खुला गर्ने तयारी थालेको छ। विद्युत प्राधिकरणको सञ्चालक समितिले यस विषयमा निर्णय गरी थप स्वीकृतिका लागि...
२५ वर्षअघि अर्थशास्त्र संकटमा थियो । जबकि अर्थशास्त्रीहरू नै यो विषयमा धेरै जानकार थिएनन् । मानिसले धेरै चासोका साथ राखेका ठुला प्रश्नबाट अर्थशास्त्र पन्छिरहेको थियो । सन् २००७ मा ‘न्यु...
काठमाडौँ । नेपाल–इन्डिया चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की)का अध्यक्ष सुनील केसीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानी अझ बढी भित्र्याउन उनीहरु प्रयासरत रहेको बताएका...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये ३ अरब २५ करोड...
काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको...
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ । आन्तरिक राजस्व विभागको वार्षिक...
सुर्खेत । राजनीतिबाट उद्यमशीलतामा फड्को मारेकी नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ व्यवसायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबिच...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा 'ट्रबलसुटर' को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको...
काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । लोहनीले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको...
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन स्थगित गरेका छन् । वन उपभोक्ता समूह सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए...
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री...
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्न थालिएको बताएका छन्। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबारको बैठकमा बोल्दै उनले आयोगका अधिकांश सिफारिसहरूको कार्यान्वयनको...
काठमाडौँ । सन् २०२६ नोभेम्बरमा नेपाल अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकमा स्तरोन्नति हुने तयारीमा थियो । तर जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थिति र सरकारी तथा निजी क्षेत्रमा परेको...
काठमाडौँ । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ । समितिले निगमको पुँजी...
काठमाडौँ । नेपाल सरकारले व्यवसायीहरूको ‘फुल अडिट’ (पूर्ण लेखापरीक्षण) तत्कालका लागि स्थगन गरेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले कमजोर बनेको निजी क्षेत्रको मनोबल उकास्ने र व्यापारिक वातावरणलाई सहज बनाउने...
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयले कुनै पनि विषय...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्योगी तथा व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’...
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म मुलुकमा लगानीको वातावरण बन्न कठिन हुने बताएका छन्। शनिबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत् आर्थिक...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाट गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। कारबाही नभए दण्डहीनता मौलाउने उनको...
काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले आगामी महिना आयोजना हुन लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (आईएन-स्प्यान) को पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण सत्र मंगलबार आयोजना गरेको छ। भारत र नेपालको स्टार्टअप इकोसिस्टमबिचको अन्तरक्रिया...
काठमाडौँ । चीन १५औँ पञ्चवर्षीय योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सन् १९५३ बाट योजनाबद्ध विकासको अभ्यास सुरु गरेको चीनले आफ्नो आवधिक योजनाको १४औँ संस्करण पूरा हुनै लाग्दा नयाँ...
काठमाडौँ । नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग...
काठमाडौँ । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा रु ९८ अर्ब...
काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा यतिबेला राहदानी बनाउनेहरूको ठूलो घुइँचो देखिएको छ। जेनजी आन्दोलन र दसैँ–तिहारलाई मुख्य कारण मान्दै विभागका अधिकारीहरूले भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताएका छन्। राहदानी विभागका महानिर्देशक...