काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो स्कोर बनाउने राष्ट्र श्रीलंका हो । टी–२० विश्वकपको सन् २००७ मा सम्पन्न पहिलो संस्करणमै श्रीलंकाले यो कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यो कीर्तिमान अहिलेसम्म पनि कसैले ...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको आइतबार विहान खेलिएको ‘सुपर–८’ चरणको रोमाञ्चक खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो । उक्त नजितापछि ‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकाको समिकरण पनि रोचक मोडमा पुगेको...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा समूहगत चरणको खेल मंगलबार सकिएको छ । प्रतियोगितामा बुधबार रातिदेखि ‘सुपर–८’ चरणको खेल सुरु हुनेछ । समूहगत चरणमा कुल ४० खेल भए...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले १० वर्ष पुरानो कीर्तिमान तोडेको छ । नवौँ विश्वकपको समूहगत चरणअन्तर्गत मंगलबार बिहान खेलिएको अफगानिस्तानविरुद्धको खेलमा वेस्ट इन्डिजले यस्तो कीर्तिमान बनाएको हो...
काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१...
न्युयोर्क । बुधबार राति भएको खेलको नतिजा जस्तोसुकै होस्, एकपटक पनि अमेरिकी खेलाडीले भारतीय टोलीका कुनै पनि अनुभवी खेलाडीलाई हावी हुने मौका दिएनन् । पहिले ब्याटिङ र त्यसपछि बलिङ...
काठमाडौँ । टी–२० विश्वकपको २५ औँ खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । नासाउ काउन्टी क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा भारतीय टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा माथिल्लो चार स्थानमा रहेका ब्याट्सम्यान अहिले पनि विश्वकप टोलीमा छन् । दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर सन्दीप लामिछाने हुन् । यी प्रभावशाली लेग–स्पिनरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ खेल खेल्दै ९८ विकेट लिइसकेका छन् । उनको...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको इतिहासमा सर्वाधिक विकेट लिने बलर बङ्गलादेशका सकिब अल हसन हुन् । उनले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाएका सकिब अल हसनले...
गुयाना । वेस्ट इन्डिजसँग हार बेहोर्ने क्रममा युगान्डाले एउटा खराब कीर्तिमान आफ्नो नाममा दर्ता गरेको छ । आइतबार बिहान भएको खेलमा युगान्डा वेस्ट इन्डिजसँग १ सय ३४ रनको विशाल अन्तरले...
काठमाडौँ । युगान्डाका ४३ वर्षीय अफ–स्पिनर फ्रांक नसुबुगाले पपुवा न्युगिनीविरुद्धको खेलमा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । बिहीबार बिहान भएको खेलमा उनले टी–२० विश्वकपको इतिहासकै सबैभन्दा किफायती बलिङ (कम्तीमा...
काठमाडौँ । हालसम्म आईसीसी टी–२० विश्वकपको आठवटा संस्करण सम्पन्न भइसकेको छ । टी–२० विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान भारतका विराट कोहली हुन् । विराटले सन् २०१२ मा पहिलो पटक...
काठमाडौँ । हालसम्म दुई पटक आईसीसी टी–२० विश्वकपको उपाधि जित्ने कप्तान एक जना मात्र छन् । उनी हुन्, वेस्ट इन्डिजका ड्यारेन सामी । सामीकै कप्तानीमा वेस्ट इन्डिजले दुई पटक टी–२०...
काठमाडौँ । अस्ट्रेलियाका डेभिड वार्नर टोलीका लागि अन्तर्राष्ट्रिय टी–२० खेलहरूमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । बिहीबार बिहान ओमानविरुद्ध अर्धशतकीय इनिङ्स खेल्दै उनले सो रेकर्ड बनाएका हुन् । उनले...
हालसम्म टी–२० विश्वकपको आठ वटा संस्करण मात्र सम्पन्न भएका छन् । हालसम्म ६ वटा राष्ट्रले उपाधि चुमेका छन् । टी–२० विश्वकपको हालसम्म सम्पन्न फाइनल खेलमा दुई पटक मात्र पहिले ब्याटिङ...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भइरहेको छ । प्रतियोगिताका केही खेल समाप्त पनि भइसकेका छन् । खासमा टी–२० विश्वकप सन् २००७...
काठमाडौँ । सन् २०११ को आईसीसी एकदिवसीय विश्वकप दक्षिण एसियाली राष्ट्र भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यो विश्वकपको फाइनलमा भारतले श्रीलंकालाई हराउँदै दोस्रो पटक उपाधि हात...
काठमाडौँ । सन् १९८३ मा भारतले पहिलो पटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेको त्यो विश्वकपको फाइनलमा भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराएको...
काठमाडौँ । इङ्ल्यान्डलाई क्रिकेटको जननी राष्ट्र मानिन्छ । आईसीसी एकदिवसीय विश्वकपको सुरुको तीनवटा संस्करण पनि इङ्ल्यान्डमै आयोजना भएको थियो । तर, इङ्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि चुम्न भने सन् २०१९ मा...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हाल दुईवटा ढाँचाको विश्वकप आयोजना गर्छ । एकदिवसीय विश्वकप पुरानो हो भने टी—२० विश्वकप नयाँ हो । एकदिवसीय विश्वकप पनि पहिले ६० ओभरको खेलाइन्थ्यो...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा निकैपछि मात्र ५० ओभरको खेल सुरु भएको हो । विश्वकपको सुरुको तीनवटा संस्करण ६०—६० ओभरमा खेलाइएको थियो । सन् १९७५ मा आयोजना भएको...
काठमाडौँ । सन् १९८३ को एकदिवसीय विश्वकप इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । त्यो विश्वकपको उपाधि भने भारतले जितेको थियो । कपिल देवको कप्तानीमा रहेको भारतले फाइनलमा वेस्ट...
काठमाडौँ । आईसीसी पुरुष एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा आयोजना भएको थियो । पुरुष विश्वकपको पहिलोदेखि तेस्रोसम्म लगातार तीनवटा संस्करण इङ्ल्यान्डले नै आयोजना गरेको थियो । तर,...
काठमाडौँ । सन् १९९६ को एकदिवसीय विश्वकप पाकिस्तान, भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको थियो । त्यो विश्वकपमा १२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । नेदरल्यान्ड्सले पनि त्यो विश्वकप...
काठमाडौँ । सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यो विश्वकपको फाइनलमा एउटा रमाइलो घटना भएको थियो । उक्त विश्वकपको...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको इतिहास दुईवटा राष्ट्रको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी केप्लर वेजल्स हुन् । उनले फरक—फरक समयमा दुईवटा राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकप खेलेका थिए । उनको...
काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा कम रनमा अलआउट हुने राष्ट्रको खराब कीर्तिमान क्यानडाको नाममा छ । क्यानडाले सन् २००७ मा वेस्ट इन्डिजमा आयोजित विश्वकपको श्रीलंकाविरुद्धको खेलमा १८.४ ओभरमा...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा दुईजना खेलाडीलाई सफल कप्तानका रूपमा हेर्ने गरिन्छ । यी दुई खेलाडीले आफ्नो राष्ट्रलाई कप्तानका रूपमा दुई—दुई पटक विश्वकपको उपाधि चुमाएका थिए । ...
काठमाडौँ । बेलायतलाई क्रिकेटको जननी राष्ट्र भनिन्छ । सबैभन्दा बढी पटक आईसीसी एकदिवसीय विश्वकप आयोजना गर्ने राष्ट्र पनि इंग्ल्याण्ड नै हो । इंग्ल्याण्डले हालसम्म पाँचपटक एकदिवसीय विश्वकपको सफल आयोजना...
काठमाडौँ । विश्वकप क्रिकेट आयोजना हुन थालेको ४८ वर्ष बितिसकेको छ । यसबिचमा विश्वकपमा थुप्रै खेलाडीले कीर्तिमान बनाएका छन् । आईसीसी एकदिवसीय विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर भारतका चेतन...
काठमाडौँ । सन् १९८७ को एकदिवसीय विश्वकप भारत र पाकिस्तानमा आयोजना भएको थियो । त्यो विश्वकपमा भारत र अस्ट्रेलिया समूह ‘ए’ मा परेका थिए । समूहगत चरणको पहिलो खेल भारत...
काठमाडौँ । श्रीलंकाली क्रिकेटर नुवान कुलशेकरासँग पनि एकदिवसीय विश्वकपमा एउटा रमाइलो संयोग जोडिएको छ । उनी सन् २०११ को विश्वकपमा अन्तिम बल फाल्ने बलर हुन् । त्यसको चार वर्षपछि...
काठमाडौँ । सन् २०१५ को आईसीसी एकदिवसीय विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भएको थियो । ११औँ विश्वकपको उद्घाटन समारोह पनि दुई फरक राष्ट्रमा भएको थियो । एकदिवसीय विश्वकपको इतिहासमा...
काठमाडौँ । पाकिस्तानले हालसम्म एकपटक मात्र आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । पाकिस्तानले सन् १९९२ मा आयोजित पाँचौँ विश्वकपको उपाधि जितेको थियो । त्यो विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले...
काठमाडौँ । मार्भन आटापाटु आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । श्रीलङ्का दुई पटक एकदिवसीय विश्वकपको फाइनलमा पुग्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । तर, दुर्भाग्य उनले दुवै पटक फाइनल खेल...
काठमाडौँ । सन् १९९९ को आईसीसी एकदिवसीय विश्वकपका क्रममा ‘इयर फोन’ घटना निकै चर्चित बनेको थियो । त्यो विश्वकपमा भारत र दक्षिण अफ्रिका समूह ‘ए’ मा परेका थिए । ...