काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०,
काठमाडौँ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बीपी राजमार्ग पुनर्निर्माणमा २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदान दिने भएको छ । सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार उक्त रकम अनुदान...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४...
बुटवल । राजस्व छलीको आरोपमा बुटवलको एउटा फर्मविरुद्ध ३ करोड रुपैयाँभन्दा बढी असुल उपरको मागदाबीसहित मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार बुटवल–७ राधाकृष्ण पथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता पुनरवलोकन प्रक्रियामा आउन भने पनि दुई साता बित्दासमेत एक जना उद्योगी पनि आएनन् । प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी...
काठमाडौँ । सार्वजनिक लेखा समितिको निर्देशनका कारण नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १२ कम्पनी आईपीओ रोकिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कारणले यी कम्पनीको...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना नै समेटिएनन् । १५५ बुँदामा ल्याइएको नीति तथा कार्यक्रममा एउटा पनि राष्ट्रिय गौरवका आयोजना नपरेकोमा सांसदहरूले आलोचना...
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गरेका छन् । बिहिबारदेखी काठमाडौँको भुकृटीमण्डपमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक स्क्यान टु क्याससेवाको सुरुवात गरेको छ । यससँगै महालक्ष्मी विकास बैंक नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बनेको...
काठमाडौँ । आईपीओ निष्कासनमा कमिसन मागिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्डमा छापा मार्यो । बोर्डबाट पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तीन जना अनुसन्धान अधिकृत उक्त दिन...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा व्याप्त बिचौलिया, कानुनी छिद्र प्रयोग गर्ने प्रवृत्ति,प्रशासनिक ढिलासुस्तीमाथि कडा आलोचना गरेका छन् । काठमाडौँमा आयोजित विद्युत नियमन आयोगको छैठौँ वार्षिकोत्सव समारोहमा...
काठमाडौँ । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौँबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक...
धनगढी । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ प्रिमियम ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। नयाँ उत्पादन लाइनमार्फत कम्पनीले बाथवेयर बजारमा देखिएको गुणस्तर र मूल्यको असन्तुलनलाई समाधान गर्ने लक्ष्य लिएको...
काठमाडौँ । एमसीसीअन्तर्गत नेपालसहित चार देशमा सञ्चालनरत परियोजनाले निरन्तरता पाउने भनिए पनि यसबारे अहिलेसम्म सरकारले आधिकारिक जानकारी प्राप्त गर्न सकेको छैन । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिसअनुसार विश्वभर...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार बिहीबार सुनको...
काठमाडौँ । यही वैशाख २७ गते इम्बार्क कलेज पुल्चोक ललितपुरमा “अनम्याथ म्याथ टक” कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ म्याजिकल बनाउन “अनम्याथ म्याथ...
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलका लागि करारमा आइफोन बनाइदिने ताइवानी कम्पनी फक्सकोनले जापानी अटो निर्माता कम्पनी मिसुबिसीका लागि विद्युतीय सवारी साधन (ईभी) बनाइदिने योजना घोषणा गरेको छ । ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा...
काठमाडौँ । राष्ट्र बैंक नेतृत्वविहीन भएको हिजो बुधबार एक महिना पूरा भएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २४ गतेदेखि उक्त पद रिक्त छ । अहिले डेपुटी गभर्नर नीलम...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६...
बुटवल । एसियन थाई फुड्स प्रालिले कपिलवस्तु नगरपालिका–६ गोबरीमा उद्योग सञ्चालनमा ल्याएको छ । मोरङमा दुई दशक अघि सञ्चालनमा आएको उसले दोस्रो शाखाका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो । उद्योगमा...
काठमाडौँ । शेयर बजार परिसूचक एकैदिन ६२.२५ अङ्कले बढेको छ । साताको चौथो दिन मङ्गलवार बजार परिसूचक नेप्से उच्च अङ्कले बढ्दा कुल परिसूचक २ हजार ६ सय ७३.६९ अङ्कमा पुगेको हो...
काठमाडौँ । नेपालमा ईपीसी (ईन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलबाट ठेक्का सम्झौता गरी निर्माण भएका सबैजसो आयोजना विवादित छन् । यस मोडलमा निर्माण सम्पन्न तथा निर्माणका क्रममा रहेका आयोजनाको नतिजा त्यति राम्रो...
काठमाडौँ । अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको नयाँ ब्रान्च राजधानीको सामाखुसीमा खुलेको छ । सोमबार सामाखुसी चोकस्थित सिटी स्क्वायर मलमा अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले रिबन काटेर उक्त एक्स...
काठमाडौँ, २४ वैशाखः नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को...
बुटवल । रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा रहेका उद्योगहरूले उत्पादनसँगै निर्यातसमेत वृद्धि गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा उत्पादन र...
ललितपुर । ललितपुरको एकान्त कुनामा सम्भवतः नेपालकै ठुलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्राण्ड’ र ‘म्याजेष्टिक क्राउन’...
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले काठमाडौँको भृकुटीमण्डपमा अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आयोजना गर्ने भएको छ । आगामी श्रावण २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई...
काठमाडौँ । नेपाल राष्ट्र बैँकमा गभर्नर रिक्त भएको आज एक महिना पूरा भएको छ । तर सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन । गत चैत २४ मा तत्कालीन...
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तीय अवस्थामा सुधार गरेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले...
काठमाडौँ । अब नयाँ कम्पनी दर्ता गर्दा वा दर्ता भइसकेका कम्पनीको सेयर हस्तान्तरण गर्दा वास्तविक सेयर धनी तथा लाभदायीको विवरण पेस गर्नुपर्ने भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले मङ्गलवार सूचना जारी...
काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो । जसअनुसार बुधवार छापावाल...
काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्ने घोषणा गरेको छ । नीति तथा कार्यक्रममा गरेको घोषणाअनुसार अब...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४०...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती...
काठमाडौं । टायल उत्पादनमा देश आत्मनिर्भर हुँदै गर्दा सरकारले यसको गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ । गुणस्तर तथा नापतौल विभागले टायल्सको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड तयार गरेर...
काठमाडौँ । स्टक ब्रोकर एसोसिएसनले नेपाल धितोपत्र बोर्डसँग स्टक ब्रोकर कम्पनीको पूँजी वृद्धि गर्ने समय दुई वर्ष थप गर्न माग गरेको छ । सोमबार स्टक ब्रोकर एसोसिएसनले सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग...
काठमाडौँ । “मेरो डिजिटल देश” अभियान अन्तर्गत, ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ। । ईसेवा मनि ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, ईसेवा मनि ट्रान्सफर...
काठमाडौँ । राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस भएको बताएकी छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि...
काठमाडौँ । नेकपा (एमाले) राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपानेले सरकार ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने विषयहरू समेटेर ल्याइएको दाबी गरेकी छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक...