गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इन्जिनियर दुर्गेश
खोटाङ । सालपा विकास बैंकले सर्वसाधारणका लागि यही पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन...
काठमाडौं । २०४१ जेठ ४ गते । यो मितिलाई मीनबहादुर गुरुङ बिर्सिन सक्दैनन् । बिर्सुन् पनि कसरी ? खोटाङका मीनबहादुरले श्रीमतीलाई दिएको गहना बेचेर भाटभटेनी सुपरमार्केटको सुरुवात गरेका थिए ।...
काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गतका प्रसारण लाइन, सबस्टेसन र सडक सुधारको कार्यहरूलाई तीव्रता दिएको छ । एमसीए–नेपाललाई परियोजनालाई समयमा सम्पन्न गर्ने समयको...
काठमाडौं । नेपाली बजारमा अखाद्य र गुणस्तरहीन वस्तुको बिगबिगी हुनु कुनै नयाँ विषय होइन । वर्षौँदेखि सरकारी अनुगमन केवल चाडपर्वमा देखिने ‘कर्मकाण्डी’ प्रक्रियामा मात्र सीमित रहेको आरोप लाग्दै आएको छ...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना...
रामेछाप। राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको जनाइएको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ । आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदबाट ऊर्जा बण्ड...
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूका लागि सरकारले सबै खालका स्रोतसाधन उपलब्ध गराउँदै आएको छ । यस्ता आयोजनाहरूको कार्यान्वयन सुनिश्चित गर्न आवश्यक स्रोतसाधनको व्यवस्थापन गरिएको भएपनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने...
काठमाडौँ । साताको कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३.८८ अङ्कले घटेर २५८१.२१ विन्दुमा ओर्लिएको छ । बजारमा कुल ३३२ कम्पनीका ९१...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मङ्सिर) मा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क यस अवधिमा निर्यातमा ५८...
रसुवा । नेपाल–चीन बिचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ । मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ...
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताले इसेवा एपमार्फत विभिन्न बीमा योजना खरिद...
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको धनखोला–लमही सडक खण्ड स्तरोन्नतिका लागि निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ । एमसीए–नेपाल र निर्माण कम्पनीबीच सोमवार काठमाडौंमा एक कार्यक्रममा उक्त...
काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दाबारे चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा...
काठमाडौँ । ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्टसेयर' प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल...
काठमाडौँ । रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले सोमबारदेखि आम सर्वसाधारणको लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्री खुला गरेको थियो...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन...
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूलाई लप्सी टिप्ने, बिक्री गर्ने र प्रशोधन गर्ने चटारोले भ्याइनभ्याइ छ।...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने...
काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोष सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो । यस अनुसार कोषले ५ प्रतिशत बोनस...
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार कार्यले पछिल्लो समय तीव्रता पाएको छ। पहिलो खण्डका रूपमा रहेको साँगा–धुलिखेल सडकको स्तरोन्नति गर्न म्याद एक वर्ष थपिएसँगै निर्माण कम्पनीले कामको रफ्तार बढाएको...
बागलुङ । बागलुङको ढोरपाटनस्थित किमबोट गाउँ यतिबेला पहेँलपुर सुन्तलाले सजिएको छ। गाउँका धेरै मानिस सेवा–सुविधा खोज्दै सहर पसे पनि लोकनाथ कँडेलको मन भने अझै गाउँकै सुन्तला बगानमा अडिएको छ। १३...
काठमाडौँ । निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको अनुमति दिन सरकार सकारात्मक देखिए पनि कानुनी र प्रक्रियागत अभावका कारण यसको कार्यान्वयनमा ढिलाइ भइरहेको छ । लामो समयदेखि निजी क्षेत्रले...
पाल्पा । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सम्पन्न भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित यस आयोजनाको मुख्य ११ सय २६ मिटर लम्बाइको सुरुङ...
काठमाडौँ । विगतका वर्षहरूमा जाडो मौसम सुरु भएपछि केराको माग घट्ने र मूल्य पनि सस्तो हुने गर्थ्यो । तर यस वर्ष भने त्यस्तो छैन । जाडो बढ्दै जाँदा बजारमा केराको...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर...
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा...
काठमाडौँ । संघीय राजधानी काठमाडौँको मुटुमा रहेको ऐतिहासिक र राजनीतिक महत्त्वको खुलामञ्च करिब एक दशकसम्म बन्द रह्यो । राजनीतिक सभा-सम्मेलनदेखि आन्दोलनको केन्द्र यही खुलामञ्च र रत्नपार्क हुने गर्थ्यो । तर...
काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गरिने समपूरक र विशेष अनुदान कार्यविधिमा संशोधन गरेको छ । यसअघि २०८१ पहिलोपटक कार्यविधि स्वीकृत भएको थियो । उक्त कार्यविधिलाई अहिले संशोधन गरिएको...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कृषि उपज, बीउबिजन तथा बाली वस्तुहरूको नयाँ बिक्री मूल्य स्वीकृत गरेको छ । मन्त्रालयले मंसिर २८ गते मन्त्रिस्तरीय निर्णय गरेर आज नयाँ मूल्य...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.९२ ले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५९५.१० विन्दुमा ओर्लिएको हो । यो अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतको...
काठमाडाैँ । पुँजीगत लाभकर संकलन झण्डै दोब्बर संकलन भएको छ । अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले वृद्धि भएको हो । आर्थिक वर्ष २०८०/०८१...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि संघीय र प्रादेशिकस्तरमा व्यवस्थापन समिति गठन भइरहेको बेला स्थानीय तहहरूले समेत यस्तो व्यवस्थापन सुरु गरेका छन् । स्थानीय तहहरूमध्येमै पहिलो पटक भक्तपुरको मध्यपुर थिमि...
काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह...
काठमाडौँ । विद्युत् नियमन आयोगले जलाशययुक्त विद्युत् आयोजनाहरूको विद्युत् खरिद–बिक्रीलाई व्यवस्थित गर्न नयाँ निर्देशिका बनाउन लागेको छ । आयोगले जलाशययुक्त विद्युत् उत्पादन केन्द्रको विद्युत् खरिद बिक्री सम्बन्धी निर्देशिका, २०८२ निर्देशिकाको मस्यौदा...
काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकका प्रमुख सूचना...
काठमाडौँ । गत भदौ २५ गतेदेखि सिन्धुपाल्चोक जिल्लामा रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना एक महिना दुई दिन उत्पादन नै बन्द भयो । आयोजना बन्द हुनुको मुख्य कारण जेनजीको नाममा सित्तैमा...
काठमाडौँ । एक जिल्ला कार्यक्षेत्र भएको सालपा विकास बैंकले आईपीओ पुस १६ गतेदेखि सुरु हुने भएको छ । बैंकले दोस्रो चरणमा उक्त दिनदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबार २० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको...
हेटौंडा । हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा सडक विभागले अतिक्रमण गरी बनाइएका संरचना भत्कायो । ती भत्काइएका घरहरूको अहिले घरधनीले व्यवस्थापनको काम गरिरहेका छन् । तर त्यहाँ काम गर्ने...