काठमाडौँ । एक जिल्ला कार्यक्षेत्र भएको सालपा विकास बैंकले आईपीओ पुस १६ गतेदेखि सुरु हुने भएको छ । बैंकले दोस्रो चरणमा उक्त दिनदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । बैंकले आफ्नो जारी पुँजीको ३३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबार २० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको...
हेटौंडा । हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा सडक विभागले अतिक्रमण गरी बनाइएका संरचना भत्कायो । ती भत्काइएका घरहरूको अहिले घरधनीले व्यवस्थापनको काम गरिरहेका छन् । तर त्यहाँ काम गर्ने...
काठमाडौँ । विगत लामो समयदेखि लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको मुक्तिनाथ क्यापिटल लिमिटेडले लगानीकर्ताहरूका लागि नयाँ र आकर्षक योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत लगानीकर्ताले...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य...
काठमाडौँ । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब एक लाख सवारी साधनमा यस्तो प्लेट जडान भइसकेको अवस्थामा उपभोक्तालाई...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३...
सुनसरी । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला...
नवलपरासी । ऊर्जा ,जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा निर्माणाधीन नमुना सदरमुकामको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन...
काठमाडौँ । नेपालमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासलाई गति दिने उद्देश्यका साथ चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्ट लि. र बिनोद कर्प समूहबीच समझदारी भएको छ । नेपाल स्टक एक्सचेञ्ज...
पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत आयोजना निर्माण गरिनुपर्ने बताएका छन्। नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा...
काठमाडाैँ । हिमाली जोखिमबाट पर्वतारोहीलाई जोगाउन ‘माउण्टेन फर्स्ट एड ट्रेनिङ’ (प्राथमिक उपचार पद्धति) सिकाइएको छ । पर्वतारोहण तथा पदयात्राका क्रममा हुनसक्ने चोटपटक, हाइपोथर्मिया, उचाईजन्य रोग र महिला स्वास्थ्यसँग जोडिएका आकस्मिक...
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा...
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चितता गर्न तत्काल नयाँ टेन्डरको प्रक्रिया सुरु गर्न निर्देशन...
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा...
नवलपरासी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो ‘टार्गेट’मा पर्नु दुःखद् भएको बताएका छन् । नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको...
काठमाडौँ । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ मन्त्रालय वा यस...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजमा भर परेका सूचीकृत संस्था तथा अन्य कम्पनीहरू समस्यामा पर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर लगातार घट्दै गएपछि ती कम्पनीहरूको...
काठमाडौँ । नेपालका हिमशृङ्खलाहरूमा बढ्दो मानवीय गतिविधिका कारण उत्पन्न फोहोरमैला र वातावरणीय प्रदूषणको गम्भीर समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले एक वृहत् र दूरगामी महत्त्वको पञ्चवर्षीय रणनीतिक कार्ययोजना ल्याएको छ ।...
काठमाडौँ। अर्थ मन्त्रालयले सरकारी व्यवस्थापनमा रहेका विभिन्न चार वटा रुग्ण तथा बन्द उद्योगहरूको सम्पत्ति मूल्याङ्कनका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक र...
काठमाडौँ । आगामी पुस ११ र १२ गते काठमाडौँको कीर्तिपुरमा तेस्रो लायन्स मिनी मेला हुने भएको छ । सामाजिक सेवा र समुदाय कल्याणको लक्ष्यसहित सो मेला आयोजना हुन लागेको हो...
काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुको मान मर्दन गर्नुभएको आरोप लगाएका छन् । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णले पाएका छन् । यसअघि क्यानका महानिर्देशकको जिम्मेवारी पाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई फिर्ता...
काठमाडौँ । आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटी मण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तरराष्ट्रिय प्रदर्शनी सुरु आरम्भ...
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे छानबिन गर्न समिति गठन भएको छ । अर्थ मन्त्रालयको निर्देशन बमोजिम नेपाल धितोपत्र बोर्डले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त समितिको संयोजनका...
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को आफ्नो चौधौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब...
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा...
काठमाडौँ । नेपाल पर्यटन बोर्डद्वारा भारतीय दूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्सँगको संयुक्त आयोजनामा २०८२ पौष ३ गते...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषणबिनै सार्वजनिक खर्च गर्ने प्रवृत्तिका कारण नागरिकमा राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताएका छन् । नेपाल आर्थिक पत्रकार...
काठमाडौँ । कित्ताकाट खुलेसँगै मङ्सिर महिनामा घरजग्गा कारोबारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भूमि...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको...
काठमाडौँ । लामो समयदेखि विवादको घेरामा रहेको इम्बोस्ड नम्बर प्लेटको शुल्क अस्वाभाविक रूपमा महँगो भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आन्तरिक अध्ययन समितिले निष्कर्ष निकालेको छ । मन्त्रालयका सहसचिव कृष्णराज...
काठमाडौं । देशको समग्र मूल्यवृद्धि दर करिब २५ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको उपभोक्ता मुद्रास्फीति दरसम्बन्धी तथ्यांकले यो अवस्था देखाएको हो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ...
कास्की । काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा बिहीबार पोखरामा दोस्रो ‘इन्डिया–नेपाल टुरिजम मिट’ आयोजना गरिएको छ। गण्डकी प्रदेश र भारतको उत्तर प्रदेशबीचको पर्यटकीय सम्बन्ध विस्तारमा...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कानूनी झन्झटका कारण नेपाल विद्युत प्राधिकरणको शेयर सर्वसाधारणका लागि निष्कासन गर्न नसकिएको बताएका छन्। गोरखापत्र संस्थानले बिहीबार आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा बोल्दै मन्त्री...