नयाँ दिल्ली । बलिउड अभिनेता रणबीर सिंहको फिल्म धुरन्धर–२ विश्वभर सर्वाभिक कमाउने दोस्रो भारतीय फिल्म बनेको छ । विश्वभर फिल्मको कमाई १ हजार ७८८ करोड ३२ लाख भारु पुगेको छ । धुरन्धर–२ ले बाहुबली–२ लाई उछिनेको
काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन्...
काठमाडौँ । लोक–पप शैलीमा तयार गरिएको डान्सिङ गीत ‘गाली नि मीठो’ शनिबार सार्वजनिक भएको छ। शीतल पाण्डेको प्रस्तुति रहेको यो गीत वरिष्ठ गीतकार राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत लोकप्रिय सङ्गीतकार दीपक...
टोरन्टो । क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा चर्चित भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’ नजिकै रहेको एक रेस्टुरेन्टमा गोली प्रहार भएको छ। ‘चाय सुट्टा बार’ आउटलेट नजिकै भएको यस घटनाले कपिल शर्माको...
काठमाडौँ । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘कुम्भ’ । फिल्म नेपाली र हिन्दी दुई भाषामा रिलिज हुनेछ । निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गर्दै फिल्म समेत बुझाउने...
काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । पृथ्वीको उत्तरी गोलार्ध (आर्कटिक महासागर) जोडिएको क्यानाडामा प्रस्तुति दिएर फर्किएको दुई साता नबित्दै नेपथ्य दक्षिणी गोलार्ध (एन्टार्टिक महासागर)...
कराँची । पाकिस्तानी राजनीतिज्ञ नबिल गबोलले कराँचीको ल्यारी क्षेत्रमा आधारित भएर ‘ल्यारी का गब्बर’ नामक फिल्म निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनले भारतीय फिल्म ‘धुरन्धर’...
मुम्बई । बलिउडका चर्चित गायक अभिजीत भट्टाचार्यले फेरि एकपटक सुपरस्टार शाहरुख खानमाथि निशाना साँधेका छन्। हालै एउटा पडकास्टमा कुराकानी गर्दै अभिजीतले आफू र शाहरुखबिच आएको दुरीको मुख्य कारण शाहरुखको अहङ्कार...
काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा गरिएको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म राजधानीमा एक कार्यक्रम गर्दै निर्माणको घोषणा गरिएको...
काठमाडौँ । गायक सिताराम पोखरेल र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘मुद्दा हालेर’ सार्वजनिक भएको छ । समसामयिक कथावस्तु र मायाप्रेमका उतारचढावलाई समेटेर तयार पारिएको यो गीत 'विकल्प...
काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी' प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी'मा आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको...
मुम्बई । अभिनेता रितेश देशमुखद्वारा निर्देशित र अभिनीत बहुप्रतिक्षित फिल्म ‘राजा शिवाजी’ आजदेखि प्रदर्शनमा आएको छ। ऐतिहासिक पृष्ठभूमिमा आधारित यस फिल्ममा बलिउड सुपरस्टार सलमान खानको विशेष भूमिका रहेको खुलेको छ...
काठमाडौँ । लामो समयदेखि बन्द रहेको जयनेपाल हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार बिहान एक कार्यक्रमका बिच हलको सुरुवात गरिएको हो । सो अवसरमा नीर शाह, रवीन्द्र खड्का...
काठमाडौँ । विनयराज पौडेलको निर्देशन रहने फिल्म ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान गुहेश्वरी मन्दिरमा फिल्मको स्क्रिप्ट पूजा गर्दै औपचारिक सुरुवात गरिएको हो । फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल,...
काठमाडौँ । नाजीर हुसेन र सुरक्षा पन्त उत्कृष्ट घोषित भएका छन् । ‘पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव २०८३’मा हुसेनले फिल्म ‘गुन्युचोलो’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्दा पन्तले ‘कोशेढुंगा’बाट उत्कृष्ट अभिनेत्रीको...
मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ आज (शुक्रबार)बाट नेपालमा पनि प्रदर्शनमा आएको छ । फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद...
काठमाडौँ । लक्ष्मण रिजाल निर्देशित फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गीतले फिल्मको कथासार बुझाउन खोजेको छ ।...
काठमाडौँ । मिथिला शर्मा नेपाली कला क्षेत्रकी वरिष्ठ अभिनेत्री र कुशल नृत्याङ्गना हुन् । ४ दशकभन्दा लामो समयदेखि कला क्षेत्रमा निरन्तर सक्रिय उनी जीवन्त अभिनय र कुशल नृत्यका कारण नेपाली...
काठमाडौँ । विनोद पौडेल निर्मित फिल्म ‘रोल नं १’ को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक टिजरमा मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा देखाइएको छ । पढ्नका लागि...
काठमाडौँ । हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को दोस्रो सिजन सुरु भएको छ । निर्माण टिमले दोस्रो सिजन औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो । दर्शकको अत्यधिक माग...
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंहले निर्देशक फरहान अख्तरको फिल्म 'डन ३' छाडेपछि यस फिल्मबारे अनेकौँ अफवाह सुन्नमा आइररहेका छन् । रणवीरले फिल्ममा गाली गलौज र मारपिट प्रयोग गर्न चाहेको तर...
काठमाडौँ । भोलि (शुक्रबार)देखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालीबजार’ कानुनी विवादमा तानिएपछि तत्कालका लागि प्रदर्शन रोकिएको छ । उच्च अदालत पाटनले वैशाख २२ सम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन...
काठमाडौं । गायक सुरज पौडेल र गायिका अनु चौधरीको स्वर रहेको गीत ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रमोद ढुंगानाको छ भने संगीत मनोज चौलागाईंले दिएका छन्...
मुम्बई । दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनले आफ्नो १००औं तेलुगु फिल्मको काम सुरु गरेका छन् । ‘किंग १००’ नाम दिइएको यस फिल्ममा बलिउडकी दिग्गज अभिनेत्री तब्बूको पनि अभिनय रहनेछ । फिल्मको...
काठमाडौँ । फिल्म ‘जूबा’को छायाङ्कन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको छायाङ्कन सर्लाहीबाट सुरु गरिएको हो । फिल्मका निर्देशक प्रकाश कर्ण रहेका छन् । बुधबार शुभमुहूर्त गर्दै...
नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादवले सलमान खान र नयनतारा अभिनित फिल्म 'एसभीसी ६३' को छायांकन सुरु गरेका छन् । राजपालले फिल्ममा सलमानको राइट ह्यान्ड म्यानको भूमिका निर्वाह गर्ने खबर...
काठमाडौँ । कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि भन्दै कलाकर्मीहरूले माइतीघर मण्डलामा बुधबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । कुनै एक व्यक्तिको विरोधका आधारमा समुदायको धारणा नसुनी उच्च अदालत...
काठमाडौँ । नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीको लेखन तथा निर्माण रहेको लघुचलचित्र ‘बुख्याँचा’ले प्रथम भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार साँझ सैनिक...
काठमाडौँ । नेपाली चलचित्र उद्योगका सफल र चर्चित कोरियोग्राफर हुन्, कविराज गहतराज । दुई दशकभन्दा बढी समयदेखि फिल्म तथा फुटकर गीतहरूमा नृत्य निर्देशन गर्दै आएका उनले ३०० भन्दा बढी चलचित्र...
काठमाडौँ । अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ घोषणा गरेकी छन् । गत सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैँची धाम (हिन्दु सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गरेर...
काठमाडौँ । फिल्म ‘एक मुठ्ठी बादल’का कलाकार अविरल प्रताप अधिकारी कान्छा सदस्य हुन् । फिल्ममा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर फिल्मको लागि...
काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मका ४ मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै फिल्म असोज...
काठमाडौँ । चर्चित चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गर्न माग गरेका छन् । प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘लालीबजार’ लाई अदालतले प्रदर्शनमा...
काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रको सृजनात्मक स्वतन्त्रता, गुणस्तर अभिवृद्धि र पेशागत अधिकारको संरक्षणका लागि क्रियाशील छाता संस्था नेपाल चलचित्र निर्देशक समाजले चलचित्र “लालीबजार” का विषयमा अदालतमा परेको रिट निवेदन प्रति गम्भीर...
काठमाडौँ । फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । मङ्गलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले अल्पकालीन अन्तरिम...
नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खानको नयाँ फिल्म चाँडै रिलिज हुने तयारीमा छ । यो फिल्म आमिर खान प्रोडक्सनले निर्माण गरिरहेको छ । हालै आमिर खानले अमर...
काठमाडौँ । जेनजी आन्दोलनको समय काठमाडौँका सडकमा प्लेकार्ड बोकेर सुशासन र अधिकारका लागि नारा लगाइरहेकी एक किशोरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । कलेज ड्रेसमै देखिएकी ती किशोरीले देशको राजनीतिक...
काठमाडौँ । लोकप्रिय एवं वरिष्ठ गायिका मिरा राणाले आफ्नो व्यक्तिगत क्यान्सर सङ्घर्षलाई सामाजिक अभियानमा रूपान्तरण गर्दै ‘मिरा क्यान्सर समाज’ स्थापना गरेकी छन् । ‘सेवा, सहयोग र सद्भाव’ को उद्देश्यका साथ...
काठमाडौँ । फिल्म टिका भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था भविष्य फिल्मस् प्रालिले वितरक सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्सँग प्रदर्शनको सम्झौता गरेको हो । नारी प्रधान कथा...
काठमाडौं । नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘द र्यापरः लेट द भर्स स्पिक’ सिजन १ घोषणा गरिएको छ । आयोजक एनएक्सजी इन्टरटेनमेन्टले राजधानमिा एक कार्यक्रम गर्दै शो घोषणा...
काठमाडौँ । डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ आगामी साउन १ गते (जुलाई १७)बाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको...