काठमाडौँ । लोकप्रिय एवं वरिष्ठ गायिका मिरा राणाले आफ्नो व्यक्तिगत क्यान्सर सङ्घर्षलाई सामाजिक अभियानमा रूपान्तरण गर्दै ‘मिरा क्यान्सर समाज’ स्थापना गरेकी छन् । ‘सेवा, सहयोग र सद्भाव’ को उद्देश्यका साथ ‘क्यान्सरविरुद्धको लडाइँमा हामी सबै एकसाथ’
काठमाडौँ । फिल्म टिका भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था भविष्य फिल्मस् प्रालिले वितरक सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्सँग प्रदर्शनको सम्झौता गरेको हो । नारी प्रधान कथा...
काठमाडौं । नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘द र्यापरः लेट द भर्स स्पिक’ सिजन १ घोषणा गरिएको छ । आयोजक एनएक्सजी इन्टरटेनमेन्टले राजधानमिा एक कार्यक्रम गर्दै शो घोषणा...
काठमाडौँ । डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ आगामी साउन १ गते (जुलाई १७)बाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको...
काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार फिल्म भदौमा ल्याउन लागेको हो...
काठमाडौँ । गायिका सरिता सुनार र गायक हेमराज डाँगीको स्वर रहेको गीत ‘बुटवल बजारमा’ सार्वजनिक भएको छ । जुनेली फिल्म्सको प्रस्तुति रहेको गीतमा अनिल खनालको शब्द तथा गायक हेमराज डाँगीकै...
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कर्णालीको मौलिकता र यहाँको भूगोल आफैँमा एक चलचित्र भएको बताएका छन् । अब कर्णालीको कथा अरूले होइन, यहीँका दक्ष प्राविधिकहरू मार्फत बाहिर...
नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएपछि नेपाल चलचित्र निर्माता संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। चलचित्रलाई लिएर अदालतमा रिट परेपछि संघले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माताको लगानी...
काठमाडौँ । ‘ब्युटिसियन नेपाल–२०२६’ को ताज काठमाडौँ सामाखुसीकी सानु थापाले जितेकी छन्। आइतबार साँझ ज्यापु एकेडेमीमा सम्पन्न प्रतियोगितामा दर्जन बढी प्रतियोगीलाई पछि पार्दै थापाले ताज हात पारेकी हुन् । ताजसँगै...
काठमाडाैँ । फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमबार रिट दायर भएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी हुन् । यम थापा निर्देशित...
काठमाडौँ । अभावका बिच पनि आत्मीय प्रेमसँगै खुसी-खुसी जीवन बाँचिरहेका ग्रामीण दम्पतीमाथि जब समाजका कथित नियम हाबी हुन्छन्, तब सम्बन्धमा दरार आउन थाल्छ । रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय ‘लालीबजार’ विवादमा तानिएको छ । फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले यो फिल्मलाई आफ्नो करियरकै ‘उत्कृष्ट’ भन्नुका साथै आगामी धेरै वर्षसम्म आफूलाई जीवन्त राख्ने...
काठमाडौँ । इटहरीको पशुपति चोक नजिकैको चिया पसलमा केही कलाकर्मी साथीहरूसँग गफगाफ चल्दैथियो । त्यसबेला आइपुगे लाखमान तामाङ । क्यामरा पर्सन जेठा छोरा सुमनसहित आएका उनी पूर्वका जल्दाबल्दा फिल्मकर्मी हुन्...
काठमाडौं । प्रदर्शनरत २ फिल्म; ‘राम नाम सत्य’ र ‘पहाड’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई फिल्ममध्ये ‘राम नाम सत्य’ कमाइको मामिलामा अगाडि...
लस एञ्जलस । 'किङ अफ पप' माइकल ज्याक्सनको जीवनमा आधारित ठुलो बजेटको बायोपिक 'माइकल'ले विश्वव्यापी बक्स अफिसमा २१ करोड ७० लाख डलर ओपनिङ गर्दै बायोपिक फिल्म इतिहासमै सबैभन्दा ठुलो सुरुवात गरेको...
काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण रहेको फिल्म ‘आइ एम जीतबहादुर’ आगामी असार ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन तिमि घोषणा...
काठमाडौँ । फिल्म ‘छ माया छपक्कै २’को शुभ मुर्हुत गरिएको छ । सोमबार (आज) बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा कलाकार तथा निर्माण पक्षको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । फिल्मको...
काठमाडौँ । दक्षिण भारतीय सुपरस्टार राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ प्रदर्शन अगावै चर्चामा छ । बुची बाबु सनाको निर्देशनमा बनिरहेको फिल्म स्पोट्र्स एक्सन ड्रामामा बन्न लागेको हो । भारतीय मिडियाका...
काठमाडौँ । कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा सङ्गीतकार पवन गोले र रमेश गुरुङको साङ्गीतिक ‘पलेँटी’ सम्पन्न भएको छ । यसपालिको पलेँटीमा गायक पवन गोलेले नयाँ पुराना गरी...
काठमाडौँ । पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा १७ फिल्म सहभागी हुने भएका छन् । आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले आइतबार चलचित्र विकास बोर्डमा एक कार्यक्रम गर्दै महोत्सव फिल्म बारे जानकारी दिएको...
काठमाडौँ । आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एउटा विवाहको उत्सवमय...
काठमाडौँ । गायिका रचना रिमाललाई गृहजिल्ला झापा जाने क्रममा खराब मौसमले निकै सास्ती दिएको छ । मौसममा आएको खराबीका कारण उनको झापा उडान दुई दिनदेखि प्रभावित भएको हो । सामाजिक सञ्जालमा...
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘परालको आगो’ । फिल्मले प्रदर्शनको सुरुवाती दिन शुक्रबार ३८ लाख भन्दा बढीको ग्रस कलेक्सन गरेको छ । फिल्मको शनिबार त्यो भन्दा बढी व्यवसाय...
काठमाडौँ । ‘मितज्यू’ आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउनलागेको फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको नयाँ गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । गीतमा सौगात मल्ल, दयाहाङ राई...
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘लाली बजार’ ले आफूलाई धेरै वर्षसम्म चिनाउने बताएकी छन् । फिल्मको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको उनको भनाइ छ । प्रदर्शन मिति नजिकिँदै...
दमक । आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ५ दिने ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ । चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी...
तिनताका ‘ह्यासट्याग’ भन्ने चलनै थिएन । ‘पीआर आर्मी’ भन्ने थिएन । फिल्म रिलिज हुने दिन चल्ने ‘बक्स अफिस युद्ध’को चलन पनि सुरु भएकै थिएन । केवल दुइटा तेजिला दिमाग भएका...
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ सकिएको छ । `घुमौँ कर्णाली, हेरौँ कर्णाली´ तथा `जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र´भन्ने मूल नाराका साथ...
मुम्बई । बलिउडका बादशाह शाहरुख खानले आफ्नो ब्लकबस्टर फिल्म ‘जवान’ को दोस्रो शृङ्खला ‘जवान २’ को काम सुरु गर्ने तयारी गरेका छन्। फिल्म ‘किंग’ को सुटिङ सकिए लगत्तै उनी यस...
मुम्बई । बलिउडकी सदाबहार अभिनेत्री काजोलले आफ्नो ३० वर्ष लामो फिल्मी करियरमा पहिलो पटक अनस्क्रिन ‘किस’ गर्दाको अनुभव सार्वजनिक गरेकी छन्। दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है र कभी...
मुम्बई । भारतीय अभिनेता अन्नु कपूरले अभिनेत्री तमन्ना भाटियाको लुक्सलाई लिएर दिएको विवादास्पद अभिव्यक्तिको बचाउ गरेका छन्। फिल्म ‘स्त्री २’ को चर्चित गीत ‘आज की रात’ मा तमन्नाको सुन्दरताको प्रशंसा...
काठमाडौँ । फिल्म ‘रोल नं १’को गीत टाइटल गीत सार्वजनिक गरिएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मकाे गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ । सार्वजनिक...
मुम्बई । साउथ सुपरस्टार राम चरण पछिल्लो समय फिल्म ‘पेद्दी’का कारण चर्चामा छन् । छायांकनको अन्तिम चरणमा रहेको फिल्म दर्शमाझ प्रतीक्षित बनेको छ । निर्माण युनिटले फिल्म आगामी जुन महिनामा विश्वभर...
काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गत सञ्चालित ‘चलचित्रकर्मी कल्याणकारी कोष’ बाट सात जना अस्वस्थ तथा स्वास्थ्यसम्बन्धी कठिनाइ झेलिरहेका चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधाबाट महत्त्वपूर्ण...
काठमाडौँ । पहिलो सीजनको ‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा ‘मोडल अफ द इयर’को उपाधि अस्मिता खत्री तथा महेन्द्र मल्लले जितेका छन् । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न ग्राण्ड फिनालेमा अस्मिता खत्रीले...
काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्ष र वितरकहरूबिच भएको आपसी सहमति र सम्झौता...
काठमाडौँ । गायक कुलेन्द्र विश्वकर्मा र गायिका रचना रिमालको स्वर रहेको गीत ‘रातो रातो बर्को’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द र खेम चौधरीको संगीत रहेको छ ।...
काठमाडौँ । नेपाली हलमा आज शुक्रबारदेखि फिल्म ‘परालको आगो’ र ‘माइकल’ देशभरका हलहरूमा प्रदर्शनमा आएको छ । गुरुप्रसाद मैनालीको कालजयी कृतिमा आधारित ‘परालको आगो’ ले देशभर करिब १५० शो प्राप्त...
काठमाडौँ । अभिनेत्री सुहाना थापाको फिल्म क्षेत्रमा ‘लभर गर्ल’को छवि छ । डेब्यु फिल्म ‘ए मेरो हजुर ३’बाट उनले यो छवि बनाएकी हुन् । त्यसपछिको फिल्म ‘ए मेरो हजर ४’मा पनि उनी...
काठमाडौँ । नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्मको आकर्षण बढी देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२ (वैशाखदेखि चैतसम्म) रिलिज फिल्मको तथ्याङ्कअनुसार नेपाली दर्शकले एक वर्षमा करिब...
काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै फिल्मको रिलिज...