बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?

नयाँ दिल्ली । कार्तिक आर्यनको आगामी फिल्म ‘आशिकी ३’ झन्–झन् पछि हटिरहेको छ । फिल्मका निर्देशक अनुराग बसु यतिबेला कार्तिक आर्यनसँग नयाँ प्रेमकथामा काम गरिरहेका छन् । यसैबिच, तृप्ती डिमरी ‘आशिकी ३’बाट बाहिरिएको खबर आएको