नयाँ दिल्ली । अमिताभ बच्चन बलिउडका मेगास्टार हुन् । कामबाट अवकाश लिएर जुन उमेरमा मानिसहरू घरमा आराम गरेर बस्छन्, त्यो उमेरमा उनले मानिसहरूलाई धेरै मनोरञ्जन दिइरहेका छन् । उनी ८१ वर्ष पुगिसकेका छन् ।
काठमाडौंँ । साङ्गीतिक बजारमा यतिबेला तिज लक्षित गीतसङ्गीतको चर्चा छ । हिट, फ्लप, नयाँ, पुराना सबै खालका गायक/गायिकाको स्वरमा तिज गीत सार्वजनिक भइरहेका छन् । फरक यति हो– केही गीत...
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मको माउथ पब्लिसिटीको कारण दर्शकको साथ पाइरहेको निर्देशक सुवेदीले दाबी गरे । फिल्मले अहिलेसम्म कति...
काठमाडौँ । विश्व चर्चित फेसन सप्ताह ‘न्यूयोर्क कटोअर फेसन विक–२०२४’ मा नेपाली फेसन डिजाइनर स्मिता राई छनौट भएकी छन् । फेसन विक अमेरिकाको फेसन सिटीको रूपमा चिनिएको न्युयोर्क सहरमा आगामी...
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘वर एन्ड वधु’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको ‘वर एन्ड वधु’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि देशभरका हल यो...
काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक फस्ट...
काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ...
काठमाडौँ । शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको फिल्म ‘वर एण्ड वधु’ बुधबार साँझ ललितपुरको लाबिम मलमा भव्य प्रिमियर गरिएको छ । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा...
काठमाडौँ । नेपाली रक ब्यान्ड ‘झिल्के एन्ड दि कम्पनी (जेएटिसी) ले सन् २०२२ को एल्बम ‘जवानीको जोशको’ हिट गीत ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।...
काठमाडौंँ । कथा वाचकको रूपमा चर्चित साईग्रेस पोखरेल फिल्म ‘जेरी: अन टप’मा जोडिएका छन् । फिल्मको कथा बलियो बनाउने उद्देश्यले निर्माण टिमले उनलाई फिल्ममा जोडेको हो । फिल्मका निर्माता...
सोल । दक्षिण कोरियाली गायक ताएइलले विश्व चर्चित के–पप ब्यान्ड एनसीटी (नियो कल्चर टेक्नोलोजी) छाडेका छन् । यौन अपराधको आरोप लागेपछि उनले बुधबार ब्यान्ड छाडेका हुन् । ३० वर्षीय गायक...
काठमाडौँ । मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आएकी छिन् । मिस युनिभर्स नेपाल २०२४ मा उपस्थित हुनको लागि उनी नेपाल आएकी हुन् । मिस युनिभर्स नेपाल २०२४...
काठमाडौँ । ‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरेको छ । आज आयोजित एक समारोहका बीच उमङ्ग क्रियशनले प्रतिस्पर्धीसहित (ताज) क्राउन सार्वजनिक गरेको हो । ‘मिस भिवा’ संस्कृत...
काठमाडौँ । भदौ २१ गतेदेखि रिलिज हुने फिल्म ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्माको अभिनय छ । कुनाल...
केरला । मलयालम फिल्म उद्योगबाट बाहिर आएका यौन उत्पीडन र शोषणका घटना रोकिने सङ्केत देखिएको छैन। हालै धेरै अभिनेत्रीहरूले मलयालम सिनेमाका वरिष्ठ कलाकारहरूमाथि उत्पीडनको आरोप लगाएका थिए। यसैबिच अब...
काठमाडौँ । फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजरमा मुख्य कलाकार जीतु नेपाल र नीति शाहलाई प्राथमिकता दिइएको...
नयाँ दिल्ली । यतिबेला मलयालम फिल्म उद्योग ‘मि टू अभियान’ले तरगिंत बनेको छ । हालसम्म १७ वटा यौन दुर्व्यवहारका मुद्दा दर्ता भएका छन् । आरोपहरूकै बिचमा मलयालम चलचित्र कलाकार संघ...
काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ । २ मिनेट ४ सेकेन्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त...
काठमाडौँ । गायक निशान भट्टराईको स्वर रहेको गीत ‘यो दुनियाँ’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको सङ्गीत, डा.कमल थापाको शब्द रहेको गीतमा अविनाश पासवानको एरेन्ज छ । गीतको भिडियोमा...
काठमाडौँ । प्रदीप शाहीको निर्देशन रहने फिल्म ‘एक्लो’को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान भद्रकाली मन्दिर आयोजित एक कार्यक्रमकाबिच फिल्मको मुहूर्त गरिएको हो । फिल्मका लागि मुहूर्त सट अभिनेत्री बेनिशा...
नयाँ दिल्ली । श्रद्धा कपूर, राजकुमार राव र पंकज त्रिपाठीको हरर कमेडी फिल्म स्त्री २ एकै हप्तामा यो वर्षको सबैभन्दा ठूलो बलिउड फिल्म बन्यो । दोस्रो हप्ता पनि फिल्मले बक्स...
काठमाडौंँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘वर एण्ड वधु’ को मोफसल प्रिमियर पोखरामा गरिएको छ । मंगलबार पोखराको मिडटाउन हलमा आयोजित प्रिमियरमा फिल्मका कलाकार तथा रंगपत्रकारको सहभागिता थियो । ...
काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ । निर्देशक भट्टराईले तिहारको बिदाको अवसर...
काठमाडौँ । गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीत रहेको भजन ‘पिर हरिदेऊ’ सार्वजनिक भएको छ । सार्वजनिक भजनमा संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले छन् । ...
काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक भएको छ । भदौ २८ गते (सेप्टेम्बर १३)बाट नेपालमा रिलिज हुन लागेको फिल्म एप्पल इन्टरटेनमेन्टले बनाएको हो । ...
काठमाडौँ । बेलायती अभिनेता जेमी बेकन काठमाडौँ आएका छन् । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । बुधबारबाट छायांकन सुरु हुने फिल्म ‘एक्लो’ अभिनयका लागि उनी नेपाल...
काठमाडौँ । आगामी असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । निर्माण पक्षले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिल्मको छायाङ्कन र प्राविधिक...
काठमाडौँ । फिल्म ‘पीताम्बर’को छायाङ्कनको दोस्रो सेड्युल सुरु भएको छ । बालाजुस्थित एनएफडीसी ल्याबबाट सोमबारदेखि फिल्मको छायाङ्कन सुरु भएको निर्देशक कृषा चौलागाईले जानकारी दिइन् । दोस्रो सेड्युलको पहिलो दिनको छायाङ्कन...
लण्डन । बेलायती रक ब्यान्ड ओएसिसले सन् २०२५ मा संगीतिक यात्राका लागि एक हुन लागेको घोषणा गरेको छ । १५ वर्षअघि दाजुभाइ लियाम र नोएल ग्यालेघरबिचको विवादबिच ब्यान्ड फुटेको थियो...
काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायाबी’ आगामी कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कार्तिक १५ गते लक्ष्मी पूजाको दिन हो । निर्देशक भट्टराइले वितरकसँगको छलफलबाट फिल्म लक्ष्मी...
काठमाडौँ । दक्षिण भारतको मलयालम फिल्म उद्योगमा यतिबेला एउटा रिपोर्टका कारण हलचल उत्पन्न भएको छ । कयौँ अभिनेत्री यौन उत्पीडनमा परेको तथ्य उक्त रिपोर्टमा प्रकाशित छ । ‘जस्टिस हेमा...
कुम्भराज राई/रासस “तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है ?” ठूलो बुबाकी छोरी (दिदी) को यो प्रश्नले सुमनलाई अझै...
काठमाडौँ । सौन्दर्य प्रतियोगिता किड क्विन नेपाल सुरु भएको छ । आयोजक नेप्लिज फेशन होमले ललितपुरको बङ्गलामुखी मन्दिरमा लाख बत्ती बालेर विश्व शान्ति र समृद्धिको कामना गर्दै यो प्रतियोगिता सुरु...
काठमाडौँ । वरिष्ठ लोकगायक रामप्रसाद खनालको तिज गीत ‘मौलिक र सन्देश मूलक तिज गीत’ सार्वजनिक भएको छ । मौलिक दोहोरी शैलीमा तयार गीतमा रामप्रसाद खनाल, राजु परियार, नवीन पौडेल, कमला...
काठमाडौँ । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा सङ्गीतकार राजनराज सिवाकोटीको शब्द...
एजेन्सी न्युयोर्क । चर्चित गायिका माराया केरीकी आमा प्याट्रिसिया र दिदी एलिसनको एकै दिन निधन भएको छ । अमेरिकी गायिकाले एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएकी हुन् । ‘मेरी...
‘यो जुनी त यस्तै भयो, फेरि अर्काे जुनी दिन्छौ भने हे ईश्वर मलाई छोरो बनाइदेऊ,’ फिल्म सतीदेवीकी प्रधानपात्र सतीदेवीको संवाद हो यो । फिल्मको ट्रेलरमै राखिएको यस संवादले सुरुदेखि नै...
काठमाडौँ । गन्जला चुलीमा २७ जना महिलाको उल्लेखनीय आरोहणलाई चित्रण गरिएको वृत्तचित्र फिल्म 'गर्ल्स रिराइटिङ डेस्टिनी' छायासेन्टर ठमेलमा आयोजित विशेष कार्यक्रममा देखाइएको छ । सोमबार विश्व समावेशी साहसी संस्थाको आयोजनामा...
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘सतीदेवी’ । प्रदर्शनको दिन ठिकै दर्शक पाएको फिल्मले त्यसपछि भने राम्रो दर्शकको साथ पाइरहेको छ । फिल्मको माउथ पब्लिसिटी राम्रो भएको कारण...
काठमाडौँ । शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैँ’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको हो । कल्याण्...
काठमाडौँ । एक जना तस्करीको गिरोहका नाइकेले रातको समयमा प्रेमिकालाई घरको कोठामा ल्याएर राखेको छ । प्रेमिकासँग प्रेमलापकै बिचमा उसको मोबाइलमा पटक पटक फोनको घण्टी बज्छ । कसको र किन...