काठमाडौंँ । निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् । उनले मोडल सुनिता बुढासँग
नयाँ दिल्ली । केजीएफ च्याप्टर–२ यता कन्नड स्टार यशको कुनै फिल्म आएको छैन । उनका फ्यानहरु यशको नयाँ फिल्म कहिले आउँला भनेर कुरिरहेका छन् । यस अघि यशले आफ्नो जन्मदिनमा...
काठमाडौँ । बलिउडका किङ खान शाहरुखको आगामी फिल्म ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित फिल्मको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्य र गीतले प्राथमिकता पाएको छ । ...
प्रदीप खड्का नेपाली फिल्म उद्योगमा वर्तमान समयका सुपरस्टार हुन् । ‘प्रेमगीत’ बाट चर्चामा छाएका खड्काको पछिल्लो फिल्म ‘प्रकाश’ हो । व्यावसायिकभन्दा पनि समीक्षागत रूपमा फिल्म सफल मानिन्छ । ‘प्रकाश’...
काठमाडौँ । फिल्म ‘इन्दिरा’को छायाङ्कन सुरु भएको छ । फिल्मको मंगलबार भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहित छायाङ्कन सुरु गरिएको हो । सुरेन्द्र तुलाधरको निर्देशन रहने फिल्म नेपालमा धिमे...
मुम्बई । सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन्...
मुम्बई । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत शुक्रबार रिलिज भएको फिल्मले ४ दिनमा ४०० करोड कमाउन सफल भएको छ...
काठमाडौँ । निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ)को सहकार्यमा फिल्म ‘अभेद्य’ निर्माण हुने भएको छ । आगामी नयाँ वर्ष अर्थात २०२४ को सुरुवातमै छायाङ्कन हुने फिल्म रोमान्स थ्रिलर...
काठमाडौँ। बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ । प्राप्त सूचनाको आधारमा सोमबार साँझ ६:३० बजे...
काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट् बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबिच सोमबार औपचारिक रूपमा सम्झौता...
काठमाडौँ । माधवराज खरेलको लेखन र निर्देशन रहेको फिल्म चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । शिव परियारको स्वर, डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाको संगीत छ...
नयाँ दिल्ली । द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु गर्दैछन् । यसमा एक हुन् अमिताभ बच्चनका नाति अगस्त्य नंदा । अगस्त्यको डेब्यूलाई लिएर यति बेला पूरै बच्चन...
नयाँ दिल्ली । फवाद खान पाकिस्तानका ह्यान्सम हिरो हुन् । फवादले केही भारतीय फिल्ममा काम समेत गरेका छन् । सन् २००७ मा पाकिस्तानी फिल्म ‘खुदाके लिए’बाट डेब्यू गरेका फवादले सन्...
काठमाडौँ । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपाली दुई बालबालिकाले उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट सहभागी बालक आरुष भट्टराईले शीर्ष...
अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । 'यूएसए फर्स्ट म्युजिकल यात्रा - भोल्युम वन' नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को,...
काठमाडौँ । गायक सुशान्त केसीले आफ्नो गीत ‘झ्याल बाट’ गीतको भिडियो युट्युबबाट हटाएका छन् । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएको भन्दै उनले भिडियो हटाएका हुन् । उनले सामाजिक सञ्जालमा एक...
मुम्बई । सोनी टिभीको चर्चित टेलिभिजन कार्यक्रम सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडणीसलाई शुक्रबार साँझ हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । यसको पुष्टि उनका सहकलाकार...
मुम्बई । अजय देवगन आफ्नो आगामी फिल्म सिंघम अगेनका कारण लगातार चर्चामा छन् । हालै फिल्मका केही पोस्टर सार्वजनिक गरिएको थियो । यी पोस्टरहरूलाई हेरेर फिल्मप्रति दर्शकहरूको उत्साह बढेको छ । ...
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक बुद्ध लामाको स्वर रहेको गीत ‘परेलीमा लुकाई राखन’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, टिका दाहालको संगीत छ ।...
मुम्बई । डिसेम्बर १ मा रिलिज भएदेखि नै फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यस फिल्मका सबै स्टार कास्ट चर्चित र ठूला कलाकार हुन् । प्राप्त जानकारी...
काठमाडौंँ । दयाहाङ राई र सौगात मल्ल अभिनित नयाँ फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ । फिल्मको सटिजरमा माया–प्रेम, राजनीतिक र कमेडी बिषयले प्राथामिकता पाएको छ । फिल्म ‘२ नम्बरी’को...
काठमाडौंँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि भेनेजुएला र जापानले जितेको छ । प्रतियोगीतामा मिस तर्फको उपाधि जापानकी एरिका हाराले प्राप्त गर्दा मिसेस तर्फ विजेता भेनेजुएलाकी वुवान्दर जिर्लेथ...
काठमाडौँ । इन्डो नेपाली फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच रिलिज फिल्मको पोष्टर अभिनेत्री आँचल शर्मा पनि अटाएकी छन् । टिजरमा भने उनी...
काठमाडौँ । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ले प्रदर्शनको ५१औँ दिन पार गरेको छ । फिल्मले शनिवारबाट प्रदर्शनको ५१औँ दिन पुरा गरेको हो । निर्माण युनिटले फिल्मले ५१ औँ दिन...
काठमाडौँ । विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ ‘पाठक कला सङ्गीत सम्मान– २०७९’द्वारा सम्मानित भएका छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले उनलाई आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा नगद सहित सम्मान...
काठमाडौँ । हिट फिल्म ‘कबड्डी’ अभिनयपछि चर्चामा रहेकी अभिनेत्री रिस्मा गुरुङ पुन: एक पटक फेरि अभिनेता दयाहाङको जोडीको रूपमा देखिने भएकी छन् । उनी दयाहाङको जोडीको रूपमा फिल्म ‘रिमै’मा देखिने...
काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक भएको छ । आर.के परियारको शब्द तथा सङ्गीत रहेको आधुनिक गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ । आफूले...
नयाँ दिल्ली । कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको झगडा अब भने समाप्त भएको छ । नेटफ्लिक्सको अपकमिङ शोमा दुबै जनासँगै देखिदैंछन् । यी दुई आफ्नो पुरानो टिमसँग...
काठमाडौँ । फिल्म ‘अञ्जिला’को छायाङ्कन सकिएको छ । नियमित ३४औँ दिनको छायाङ्कन पछि फिल्म सकिएको हो । शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिला तुम्बापो सुब्बाको अन्तिम दृश्य कैद गर्दै फिल्मको इन्ड...
काठमाडौँ । गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् । दीपक शर्माले शब्द तथा सङ्गीत रहेको गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म सलारको ट्रेलर रिलिज भएको छ । शुक्रबार १ डिसेम्बरमा रिलिज भएको यो ट्रेलर रिलिज हुने बित्तिकै ट्रेन्डिङमा थियो । युट्युबमा ५...
नयाँ दिल्ली । रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो । तर शुक्रबार बक्स...
काठमाडौँ । सन् २०१९ मा पहिलो चलचित्र बुलबुल निर्देशन गरेर ९२ औँ अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनीत एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले...
पोखरा । युवा बिदेसिने दर बढेपछि कन्दरा ब्यान्डले साङ्गीतिक अभियान मार्फत देशमै युवा रोक्न कन्सर्ट गर्ने भएको छ । पछिल्ला २० वर्ष गुमनाम रहेको कन्दरा विशेष अभियान साथ समर्थक माझ...
मुम्बई । सामबहादुर फिल्ममा विक्की कौशलको अभिनय देखेपछि सोसल मिडिया प्लेटफर्म एक्समा दर्शकहरूले उनलाई राष्ट्रिय पुरस्कार दिन माग गरिरहेका छन् । #VickyKForNationalAwards एक्समा ट्रेन्डिङमा छ। मेघना गुलजारद्वारा निर्देशित यो फिल्ड...
एजेन्सी मुम्बई । रणवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘एनिमल’ शुक्रबार डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको छ । ‘एनिमल’को बम्पर ओपनिङसँगै निर्मातालाई ठुलो झट्का लागेको छ । फिल्मले रिलिजको...
काठमाडौँ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरी करिब २...
काठमाडौँ । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७ गते निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घ र प्रदर्शक...
काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ । कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब...
मुम्बई । रणवीरकपुर अभिनीत एनिमेलले घरेलु बक्स अफिसमा धमाकादार सुरुवात गरेको छ । सन्दीप रेड्डी वाङ्गा निर्देशित चलचित्रले मिश्रित प्रतिक्रिया पाइरहेको छ । वाङ्गाको यसअघिको चलचित्र ‘कविर सिंह’ जस्तै यस...
मुम्बई । अभिनेत्री पायल घोषले चकित पार्ने दाबी गरेकी छन् । पायलले सांसद गौतम गम्भीरले उनलाई नियमित रूपमा फोन गर्ने र पूर्व क्रिकेटर इरफान पठान मात्र उनले माया गर्ने व्यक्ति...