नयाँ दिल्ली । शाहरुख खानकी छोरी सुहाना खानको द आर्चिज अहिले नेटफ्लिक्समा स्ट्रीम भइरहेछ । बलिउडका कयौं स्टारहरुले फिल्ममा नव कलाकारहरुको अभिनयको खुलेर तारिफ गरेका थिए । आम दर्शकहरुले पनि यसबारे आफ्नो धारणा व्यक्त
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । लेखक समेत रहेका...
नयाँ दिल्ली । रणवीर कपुर र रश्मिका मंदनाको मुख्य भूमिका रहेको हिन्दी फिल्म एनिमलले यतिबेला फिल्म हलमा धमका मच्चाइरहेको छ । संदिप रेड्डी वांगाको यो फिल्मलाई एकातिर मानिसहरूले सराहना गरिरहेका छन्...
मुम्बई । हिन्दी फिल्मका हिट म्यान धर्मेन्द्र शुक्रवारबाट ८८ वर्ष पुगेका छन् । यो उमेरमा पनि उनी फिल्म ‘रकी और रानीको प्रेम कहानी’ जस्तो फिल्ममा मुख्य भूमिकामा देखिएका थिए ।...
हैदराबाद । पुष्पा फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारीलाई प्रहरीले समातेको छ । जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । हैदराबादको...
काठमाडौँ । एक समय अभिनेत्री करिस्मा श्रेष्ठ अभिनेता सलोन बस्नेतसँगको प्रेमको कारण चर्चामा थिइन् । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘एउटा साथी’बाट अभिनयमा डेब्यु गरेकी करिश्मा सोही फिल्म अभिनय सिलसिलामै सलोनसँग...
नयाँ दिल्ली । रणवीर कपुर र बबी देओलको फिल्म एनिमलबारे निकै विवाद भइरहेको छ । फिल्ममा व्यापक रुपमा हिंसा देखाइएको छ । केही दृश्य त अति नै डर लाग्दा...
मुम्बई । थुप्रै सफल फिल्म निर्देशक गरेका मदन घिमिरे बेलाबेलामा म्युजिक भिडियो पनि निर्देशन गर्दै आएका छन् । यस्तैमा घिमिरे निर्देशित नयाँ म्युजिक भिडियो ‘बास देउ मलाई’ सार्वजनिक भएको छ...
मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’ को टिजर रिलिज भएको छ । टिजरमा फिल्मको केही दमदार एरियल एक्सन दृश्यहरु समेटिएको छ । फिल्ममा निकै भिएफएक्स र...
काठमाडौँ । गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाको स्वर रहेको नयाँ गीत ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ । गीतकार हर्क साउदले शब्द रहेको गीतमा गीतमा भुषणकै संगीत रहेको छ...
काठमाडौँ । अभिनेता प्रदीप खड्का पछिल्लो समय फिल्म ‘ऐरी’ का कारण चर्चामा छन् । हिन्दीसहित केही भाषामा बन्ने यो फिल्मको हालै निर्माण घोषणा भएको हो । फिल्ममा उनी शिकारीको रूपमा...
मुम्बई । बलिउड अभिनेता जुनियर महमुदको निधन भएको छ । ६७ वर्षीय महमुदको गत राति मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए ।...
काठमाडौँ । एक समयको हिट गीत ‘बलेको आगो जलेको प्रेम...’का गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा’ सार्वजनिक भएको छ । मन्दिरा ढुङ्गेलको शब्द रहेको गीतमा राजीवलाई गायनमा अस्मिता...
काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ नयाँ वर्षको जेठमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट प्रदर्शन मिति जेठ १८ मा तय भएको जनाएको...
(पत्रकारितामा विश्वव्यापी बहस छ — रिपोर्टिङका क्रममा ‘आत्महत्या प्रयास, आत्महत्याको प्रयास असफल’ जस्ता वाक्यांशको प्रयोग गर्नु गलत हो । किनभने यस्ता वाक्यांशले आत्महत्यालाई सफलताको रूपमा अर्थ्याउँछ । यो आलेख यसैसँग...
काठमाडौंँ । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुने...
काठमाडौँ । फिल्म ‘११:५५’ घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच घोषणा भएको फिल्ममा केशव पाण्डेको कथा र निर्देशन रहनेछ । महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ,...
मुम्बई । सन्नी देओलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सन्नी सडकमा लड्खडाएर हिँडिरहेको देखिएका छन् । यसपछि उनी अटो चालककहाँ जान्छन् । अटो चालकले उनीहरूलाई सहयोग...
मुम्बई । शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा रिलिज भएको थियो । रिलिज भएको २४ घण्टाभित्र ट्रेलरले युट्युबमा ५ करोड ९० लाखभन्दा बढी भ्युज पाएको छ । योसँगै...
मुम्बई । एनिमलले विश्वभर ५२७.६० करोड भारतीय रुपैयाँ संकलन गरेको छ । रणवीर कपुरको फिल्मले रिलिजको छैटौँ दिनमा यो उपलब्धि हासिल गरेको हो ।यो उनको करियरको दोस्रो उत्कृष्ट फिल्म बनेको...
काठमाडौँ । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता बलिउड फिल्ममा काम गरेका अभिनेता ह्यारी जोश नेपाल आएका छन् । नेपाली फिल्म ‘देव वाणी’ मा अभिनय गर्न उनी बुधबार नेपाल आएका हुन्...
मुम्बई । कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ । पहिले ‘पठान’, त्यसपछि ‘गदर २’, ‘जवान’ र अहिले ‘एनिमल’ ले पनि राम्रो व्यवसाय गरेको छ । यी सबै फिल्ममा...
काठमाडौँ । इनारमाथि नाचेको भिडियोको विषयमा अभिनेता तथा गायक प्रकाश सपुतले माफी मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत यो विषयले आफू लज्जित भएको समेत बताएका छन् । ‘यो भिडियोको सर्जक,...
न्युयोर्क । टाइम म्यागजिनले अमेरिकी गायिका टेलर स्विफ्टलाई ‘पर्सन अफ द इयर २०२३’ घोषित गरेको छ । म्यागजिनसँग कुरा गर्दै टेलर स्विफ्टले यो समयमा आफूले सबैभन्दा गर्व र खुसी महसुस...
काठमाडौँ । अभिनेता तथा गायन प्रकाश सपुतको यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । चार महिना अगाडि ‘कमाउनी नी हो, रमाउनी नी हो‘ गीतको म्युजिक भिडियो छायांकनका क्रममा इनारमाथि...
काठमाडौँ । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ...
काठमाडौँ । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा एक जोडी प्रेमीप्रेमीकाको प्रेममा आउने उतार–चढाव र लिम्बु संस्कार देखाउन खोजिएको...
मुम्बई । रणवीर कपुरको ‘एनिमल’ ले रिलिजको पाँचौँ दिन मंगलबार ३८.२५ करोड भारु कमाएको छ । यौसँगै चलचित्रले घरेलु बक्स अफिसमा २८३.७४ करोड रुपैयाँ कमाएको हो । उता विश्वव्यापी...
नयाँ दिल्ली । फिल्म उद्योग यस्तो क्षेत्र हो जहाँ सधैँ सुपरहिट रहिरहन जो कोहीलाई गाह्रै हुन्छ । कुनै बेला केही स्टार्सको नाम नै फिल्म चलाउन काफी हुन्छ । कहिले...
काठमाडौं । बलिउड अभिनेता बबी देवलले सन् २०१८ मा सलमान खानसँग रेस थ्रीबाट आफ्नो कमब्याक गरिसकेका थिए । त्यसयता लभ होष्टल, आश्रम र हाउसफूल ४ बाट पनि उनले बलिउडमा आफ्नो...
लस एञ्जलस । हलिउड अभिनेत्री एन्जेलिना जोलीले हलिउड र लस एञ्जलस (एलए) छाड्ने योजना बनाएकी छन् । हालै एउटा अन्तरवार्तामा जोलीले सही समय आएपछि कम्बोडिया बसाई सर्ने बताएकी थिइन् ।...
मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ चर्चामा छ । यसैबिच चलचित्रमा दीपिका र ऋतिकको लुक सार्वजनिक गरिएको छ । यो फिल्म भारतको पहिलो एरियल एक्सन फिल्म...
चेन्नई । मिचौङ चक्रवातले भारतको दक्षिणी राज्यहरूमा विनाश जारी राखेको छ। तमिल अभिनेता विष्णु विशालसँगै बलिउड सुपरस्टार आमिर खान पनि चक्रवातका कारण चेन्नईमा आएको बाढीमा फसेका थिए । अहिले इन्टरनेटमा...
काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मंगलबार काठमाडौँमा पनि एक कार्यक्रमबिच नारायण गोपालको ३३ औँ स्मृति दिवस मनाइएको हो । ...
काठमाडौँ । १५आंै संस्करणको डि–सिने अवार्ड सुरु भएको छ । आयोजक छायाँछवि क्रियसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुल्ला भएको जनाएको हो । ‘हाम्रै कला, हाम्रै संस्कृति,...
काठमाडौँ । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मितितय नभएको फिल्मको फस्टलुकमा अभिनेत्री पूजा शर्मालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । ...
काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले सांगीतिक कार्यक्रमको सिलसिलामा विभिन्न स्रटा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुको स्वामित्व रहेको बौद्धिक सम्पत्ति गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेको छ...
काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ‘हामी नेपाली, हाम्रो खेलाडी’ ल्याएका छन् । स्विडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा...
नयाँ दिल्ली । रणवीर कपरले एनिमलको रुपमा ज्वाकपट पाएका छन् । शुक्रबार रिलिज भएको यो फिल्मले चार दिनमा विश्वभर ४ अर्ब २५ करोड भारु कलेक्सन गरेको छ । भारतभर...
काठमाडौंँ । निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् । ...
नयाँ दिल्ली । केजीएफ च्याप्टर–२ यता कन्नड स्टार यशको कुनै फिल्म आएको छैन । उनका फ्यानहरु यशको नयाँ फिल्म कहिले आउँला भनेर कुरिरहेका छन् । यस अघि यशले आफ्नो जन्मदिनमा...