काठमाडौंँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले सार्वजनिक गरेको फष्टलुक्समा अभिनेत्री स्वस्तिमा खड्का दुर्गामाताको अवतारमा देखिएकी छन् भने विपिन कार्की भष्मे डनको अवतारमा देखिएका छन्
काठमाडौँ । साँझ ढल्दै गएपछि यात्रुलाई गन्तव्यमा फर्किन हतार हुन्छ । तर शायद रत्नपार्कको आकाशे पुल र छेउछाउमा उभिने केहीलाई हतार हुन्न । त्यो दिन पनि आकाशे पुलमा भिडभाडै थियो...
काठमाडौंँ । २९ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार प्रसार सुरु गर्न फिल्मको तीन पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक...
काठमाडौंँ । तीन नजिकिदै गर्दा तीज लक्षित थुप्रै गीत संगीत भित्रिन थालेका छन् । यस्तैमा गायिका जमुना रानाले ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् । ...
काठमाडौँ । फिल्म ‘गणपति’ स्वदेशसहित एकसाथ विश्व बजारमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले ‘गणपति’ विश्व बजारमा लैजान लागेको हो । नेपालमा १४ भदौबाट प्रदर्शन हुन लागेको फिल्मको...
काठमाडौँ । नेपालकै पहिलो रिवार्डको रूपमा स्थापित भएको ‘चौथो साधना म्युजिक रिवार्ड– २०८०’ को उत्कृष्ट मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । संघीय राजधानी काठमाडौँमा आयोजित एक समारोहकाबीच उत्कृष्ट मनोनयनलाई प्रमाण...
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको व्यवसायमा मन्दी आएको चलचित्रकर्मीहरु बताउँछन् । तैपनि फिल्म रिलिज हुन भने छाडेको छैन । यस्तैमा आज शुक्रबारदेखि दुई नयाँ फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिड्दै’ प्रदर्शनमा...
अमेरिकी पप स्टार ब्रिटनी स्पियर्सका श्रीमान् स्याम असगरीले आफ्नो विवाह टुटिसकेको घोषणा गरेका छन् । इरानी मूलका स्याम असगरी र ब्रिटनी स्पियर्सको विवाह १४ महिना अघि भएको थियो । बुधवार...
काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई प्रतियोगिताका...
काठमाडौंँ । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म हो ‘जय हो’ । निर्माण युनिटले फिल्मको तेस्रो गीत ‘सपनाको वेडिङ्ग’ सार्वजनिक भएको छ । गीतमा...
बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुरको सम्बन्ध एकपटक पुनः सोसल मिडियामा चर्चामा आएको छ । यसको कारण आलिया भट्टको एउटा भिडियो हो, जसमा उनले लिपस्टिकको बारेमा कुरा गर्दै आफ्ना पति...
काठमाडौँ । फिल्म ‘प्रस्थान’ निर्माण हुने भएको छ । अभिनेता तथा निर्माता हसनराजा खानले आफ्नै निर्माण निर्देशनमा यो फिल्म बनाउन लागेका हुन् । वैदेशिक रोजगारीको कथामा निर्माण हुने यो...
काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेरको ‘निष्ठुरी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत समेत गायक पुष्प गजमेरकै छ । चान्द सिंहको एरेन्ज रहेको गीतको...
काठमाडौँ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको नेपाली चलचित्र “प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अव डिशहोम गो एपमा उपलव्ध भएको छ ।...
काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार फिल्मलाई एडल्ट प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । यो प्रमाण पत्रसँगै...
काठमाडौँ । गायक डिबी खड्काको स्वर रहेको गजल गीत ‘माया गरे झै गरी’ सार्वजनिक भएको छ । मनमोहक शैलीमा तयार ट्रयाजेटिका शब्दले भरिएको गीतमा शब्द तथा सङ्गीत भूपेन्द्र खत्रीको छ...
काठमाडौँ । फिल्म ‘दान्भी’को छायांकन सुरु भएको छ । निर्माण युनिटले काठमाडौँको नैकापमा सेट बनाएर एक्सनको दृश्यबाट फिलमको छायांकन सुरु गरेको हो । क्लाइमेक्समा रहने एक्सनका दृश्य अभिनेत्री पूजा...
फिल्म ‘गदर–२’ ले २९ साउन मङ्गलवार ऐतिहासिक कमाई गरेको छ । फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर यसबारे जानकारी दिएका हुन् । तरनले यसबारे जानकारी दिँदै भने, ‘गदर–२ ले...
काठमाडौँ । दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जित्न सफल गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ । गीतमा उनलाई रियालिटी शो ‘द भ्वाइस...
काठमाडौंँ । ‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भयो । दर्शकमाझ लोकप्रिय यो शो बन्द हुने बितिक्कै यसैको नाममा केही कलाकार थपिएर अर्थात ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’...
काठमाडौँ । ‘खोटाङ प्रतिभा–२०८०’ को विजेता आश्विन राई र कविता श्रेष्ठ भएका छन् । राई गायन तर्फको विजेता बनेका हुन्, भने श्रेष्ठ नृत्य तर्फको विजेता भएकी छन् । खोटाङ कलाकार...
भारतीय फिल्म अभिनेता अक्षय कुमारले मङ्गलवार आफू एक पटक पुनः भारतीय नागरिक बनेको घोषणा गरे । उनले यो जानकारी भारतको स्वतन्त्रता दिवसका दिन आफ्नो ट्विटरमार्फत दिएका थिए । क्यानेडेली...
काठमाडौं । गायिका जमुना रानाको ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ । सुजन म्युजिक युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । गीतमा राना, कुमार...
काठमाडौँ । भारतीय गायक अरिजीत सिंह, आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल” मंसिर ९ गते शनिबार...
काठमाडौँ । अभिनेता सुशिल सिटौलाको केही दिनयता व्यस्तता बढेको छ । फिल्म ‘जुलेबी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने भएपछि उनी यसैको प्रचार प्रसारमा व्यस्त भएका हुन् । फिल्मले आफ्नो अभिनय करियरमा...
सन् १९५७ को साललाई भारतीय फिल्म इतिहासको सबैभन्दा सुनौलो वर्ष मानिन्छ । विश्वास लाग्दैन भने यस वर्षका फिल्मलाई हेर्नुहोस् । त्यही वर्ष ‘मदर इंडिया’ आएको थियो, यसलाई आजसम्मको ब्लकबस्टर...
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । अक्षय कुमारले यस तस्बिरसँगै लेखेका...
काठमाडौंँ । ‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व हो । मृतकको सम्झनामा विभिन्न झाँकीलगायत प्रदर्शन गरिने यो दिनलाई वाक् स्वतन्त्रताका रूपमा समेत लिइन्छ । कलाकारका लागि यो दिनले विशेष अर्थ राख्छ ।...
काठमाडौंँ । नेपाली फिल्म क्षेत्रमा कुनै पनि फिल्म हिट भए त्यसको जस पुरै युनिटले लिन खोज्ने र फ्लप भए हिरो वा हिरोइनलाई दोष थोपर्ने प्रवृत्ति छ । अभिनेत्री स्वस्तिमा...
बिग बसको इतिहासमा पहिलो पटक वाइल्ड कार्ड एन्ट्रीले उपाधि जितेका छन् । यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धी थिए – एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट...
काठमाडौँ । भदौ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘गणपति’ । दर्शक माझ प्रतीक्षित सुचीमा रहेको फिल्मले ट्रेलर सार्वजनिक गरेको छ । ३ मिनेट लामो कमेडी र सेन्टिमेन्ट्...
काठमाडौँ । ‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्यापर तथा गायक साकारको नयाँ गीत ‘म्याजिक’को भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा रहन सफल भएको छ । ८८ सेभेज गड...
मुम्बई । सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ । फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा...
मुम्बइ । बिग बोस ओटीटी २ को विजेता घोषणा गरिएको छ। इल्भिस यादवले दोस्रो सिजनको ट्रफी हात पारेका छन् । उनी यस सिजनको विजेता बन्ने अनुमान पहिल्यैदेखि भइरहेको थियो र...
काठमाडौँ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलर हेर्दा फिल्म राजनीतिले देश र...
काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको प्रेम र रोमान्सले भरिपूर्ण गीत ‘मेरो कथाको’ सार्वजनिक भएको छ । गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता गायक किरण गजमेर...
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको प्रचार कलेज केन्द्रित हुन थालेका छन् । कलेजका विद्यार्थीलाई हलमा बोलाउन सकियो भने फिल्मको व्यवसाय राम्रो हुने सोचका साथ निर्माण युनिट कलेज प्रचारमा पुग्ने...
बलिउड अभिनेता सनी देओल तथा अभिनेत्री अमिषा पटेल फिल्म गदर–२ बाट निकै लामो समयपछि पर्दामा शानदार फिर्ती गरेका छन् । गदर–२ फिल्म अगस्ट ११ मा रिलिज भएको हो । रिलिज...
काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को फिजिकल अडिसन सुरु हुने भएको छ । श्रावण ३० गते मंगलबारदेखि चाबहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले...
काठमाडौँ । फिल्म ‘डिग्री माइला : म थर्ड क्लास’ निर्माण हुने भएको छ । निर्देशक रामबाबु गुरुङले आफ्नो निर्देशन रहने नयाँ फिल्म भन्दै ‘डिग्री माइला : म थर्ड क्लास’ घोषणा...
काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको नयाँ गीत ‘इलामैको चिया बगान’ सार्वजनिक भएको छ । गीतमा गायक शिवाकोटीलाई गायिका बानिका प्रधानले स्वरमा साथ दिएकी छन् । सर्वजीत राई र...