काठमाडौँ । फिल्म ‘लाइटर’ निर्माण हुने भएको छ । निर्देशक राजु गिरीले अस्ट्रेलिया निवासी सरोज खनालसँग मिलेर यो फिल्म निर्देशन गर्न लागेका हुन् । निर्माण टिमले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा
काठमाडौँ । अभिनेत्री रेखा थापाले मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाउँदै छिन् । साथीभाइ, कलाकर्मी, समकक्षी लगायतले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । २०३९ भाद्र ५ गते...
पछिल्लो केही दिनदेखि अभिनेता रजनीकान्त निकै चर्चामा छन् । अभिनेता आफ्नो फिल्म जेलरको प्रमोसनका क्रममा लखनउ पुगेका थिए त्यहाँ उनले योगी आदित्यनाथलाई भेटे र उनको खुट्टा छोए । यो कुरा...
मोडल तथा अभिनेत्री परमिता राणाले आफ्नो सोलमेट सार्वजनिक गरेकी छिन् । परमिताले सोमबार राती आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेर प्रेमीबारे जानकारी दिएकी छिन् । उनले भिडियोको क्याप्सनमा लेखेकी...
बलिउड अभिनेता सन्नी देओलले मङ्गलवार बैंक अफ बडोदाको सम्पत्ति लिलामीबारे नोटिसमा बयान दिन अस्वीकार गरे । उनले भने, ‘यो व्यक्तिगत कुरा भएकाले म टिप्पणी गर्न चाहन्नँ ।’ बैंक अफ...
काठमाडौंँ । विशिष्ट लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा रायमाझीको...
काठमाडौँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको हो । राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको फिल्मको ट्रेलरमा अभिनेता दयाहाङ राई र शिशिर वाङ्देलबीचको राजनीतिक लडाई...
काठमाडौँ । गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ । अमर वन्तुको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीत अगामी तीजलाई लक्षित...
राजेश खन्ना र डिम्पल कपाडियाकी कान्छी छोरी रिंकी खन्ना कुनै बेला नायिका थिइन् । राजेश खन्ना र डिम्पल झैँ परिवारकी कान्छी छोरी पनि लोकप्रिय स्टार बन्ने आशा धेरैले गरेका थिए...
बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ अघि बढेको...
साउथका सुपरस्टार रजनीकान्त हालै रिलिज भएको फिल्म जेलरमार्फत बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । यसका साथै, पछिल्लो समय उनी विभिन्न स्थानमा यात्रा गरी चर्चित हस्तीसँग भेटघाट पनि गरिरहेका छन् ।...
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले अभिनेता सारुक ताम्राकारको आत्महत्याका विषयमा अभिनेत्री नम्रता श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने बताएकी छन् । टेलिभिजन शो ‘प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा उनले शो धारणा राखेकी...
काठमाडौँ । अभिनेत्री वर्षा राउतबारे विभिन्न गसिपहरु आइरहन्छन् । पछिल्लो समय फिल्म ‘ऐँचो पैँचो’ युनिटसँग उनको मनमुटाब बढेको चर्चा चल्न थालेको छ । ‘ऐँचो पैँचो’मा उनको केही भूमिका काटिएको...
अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बङ्गलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक पत्रिकामा विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गराएको...
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले पुरुष निर्देशक भन्दा महिला निर्देशकसँग काम गर्न झनै सजिलो महसुस गरेको बताएकी छन् । मेकअप, हेयर, पात्र निर्माणदेखि ड्रेससम्म पुरुषका तुलना महिला निर्देशकको सहभागिता बढी...
काठमाडौँ । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट अग्रज सङ्गीतकार शम्भुजित बास्कोटा पुरस्कृत भएका छन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक...
मुम्बई । बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइलाई लिएर चर्चामा छन् । यो फिल्मले ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ । यसैबीच...
काठमाडौंँ । शुक्रबारदेखि रिलिजमा आएका २ नेपाली फिल्म ‘हिँड्दा हिँड्दै’ र ‘जुलेबी’ ले बक्स अफिसमा सुरुवाती ब्यवसाय राम्रो गर्न सकेन । शुक्रबार रिलिज भएका यी दुबै फिल्मको अकुपेन्सी १० प्रतिशत...
काठमाडौँ । अभिनेत्री खुस्बु खड्काले ‘प्ले ब्वाई लाउन्ज एन्ड क्लब’ सुरु गरेकी छन् । ठमेलस्थित छाँया कम्प्लेक्समा रहेको यो क्लब उनले साथीहरूसँग मिलेर नयाँ संरचना सहित सुरु गरेकी हुन् । ...
धर्मेन्द्रको पहिलो विवाहबाट जन्मिएका सन्तानसँग हेमा मालिनीको सम्बन्ध कस्तो छ भनेर जान्न धेरै मानिस उत्सुक छन् । अब हालै सोसल मिडियामा जे सार्वजनिक भएको छ, त्यो देखेर धेरैलाई चैन पनि...
काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजमा वर्षेनी थुप्रै नयाँ गीत भित्रिने गर्छ । यो वर्षको तीज आउन करिब एक महिना बाँकी छ । तर तीज गीत भने बजारमा...
काठमाडौँ । पछिल्लो समय सानोपर्दाको आकर्षण बढ्दो छ । त्यसैले पनि ठुलोपर्दामा नाम कमाएका कलाकार सानोर्दामा धमाधम देखिन थालेका छन् । यस्तै टेलिचलचित्र ‘भाविको लेखान्त’ मा नेपाली फिल्मका चर्चित...
मुम्बई । गदर–२ ले बक्स अफिसमा तहल्का मच्चाई रहँदासँगै रिलिज भएको ओएमजी–२ ले पनि १ सय करोड क्लबमा इन्ट्री बनाएको छ । चलचित्रले शनिबार १०.५३ करोड भारतीय रुपैयाँ कमाउँदै...
काठमाडौँ । नाटक ‘ट्रान्जिट’ आइतबार र सोमबार पनि मञ्चन हुने भएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक महिना चलेको नाटक दर्शकको अनुरोधमा दुई दिन (आइतबार र सोमबार) थप गरिएको हो...
काठमाडौँ । रामेछापका अग्लेश्वरी, सलुङ र खाँडादेवीका पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड २०८०’ आयोजना हुने भएको छ । आयोजक र अग्लेश्वरी हिल्स विकास कोषले राजधानीमा एक...
काठमाडौँ । गायक धर्मेन्द्र सेवानको आवजमा 'एउटा यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा सङ्गीत रहेको छ । गायक राज के गोस्वामीको कन्सेप्ट...
काठमाडौंँ । फिल्म निर्देशक कृषा चौलागाईंले निर्माताको रुपमा आफुले सिकेको कुरा फिल्म ‘ऐँचो पैँचो’मा निर्देशन मार्फत पोखेको बताएकी छन् । पहिले पहिले फिल्म निर्माणको क्रममा निर्देशक काममा समेत ध्यान दिने...
काठमाडौंँ । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘जय हो’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोडले फिल्मलाई सबै हेर्न मिल्ने युनिभर्सल प्रमाण पत्र...
काठमाडौँ । अभिनेता नवल खड्काको निर्देशन रहेको फिल्म ‘काँडेतार’को बुटवलमा च्यारेटी गरिएको छ । शनिवार भ्यु सिनेमाजमा आयोजित च्यारिटीमा लुम्बिनी प्रदेशका पूर्व सांसद दधिराम न्यौपाने, बुटवलका पूर्व मेयर शिवराज सुबेदी,...
काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता...
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ मा थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा...
काठमाडौँ। बलिउड अभिनेता साहिल खान नेपाल आएका छन्। बडी बिल्डिङ प्रतियोगिता ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी शनिवार नेपाल आएका हुन्। स्टाइल, एक्सक्युज मी, डबल क्रस, यही हे...
काठमाडौँ । ‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्व हो । यो पर्वलाई लक्षित गर्दै बजारमा विभिन्न हास्य व्यङ्ग्यका सामाग्री बजारमा भित्रिने गरेको छ । यस्तै १४ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै...
सुर्खेत । ‘सुर्खेती लोक झ्याउरे गीत’ भन्ने बित्तिकै सबैको मुखमा झुन्डिने नाम हो– शिव सङ्गीत । उनी पछिल्लो पुस्तामा रुचाइएका गायक हुन् । शिव सङ्गीत झैँ सुर्खेतमै बसेर प्रेमदेव गिरी,...
मुम्बई । तीन वर्षअघि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतमाथि फिल्म ‘न्याय’ बनेको थियो । सुशान्तका पिता केके सिंहले फिल्मको प्रदर्शनविरुद्ध दिल्ली उच्च अदालतमा पुनरावलोकन याचिका दायर गरेका छन् । केके...
मुम्बई । गदर–२ ले ३ सय करोड भारु कमाउन सफल भएको छ । फिल्मले प्रदर्शनको आठौँ दिनमा यो उपलब्धि हासिल गरेको हो । शुक्रबार फिल्मले २०.५ करोड भारु कमाएको थियो...
काठमाडौँ । भनिन्छ, एउटा फोटोले हजार शब्द व्यक्त गर्छ । तर, एउटा व्यावसायिक फोटोग्राफर पनि सधैँ पर्दा पछाडि देखिन्छ । बरु रिपोर्टरले लेखेको समाचारका कारण रिपोर्टर हिट हुन्छ तर त्यो...
काठमाडौँ । शुक्रबार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिए । उनी श्रीमती तथा सैनिक श्रीमती सङ्घकी...
काठमाडौँ । उमङ्ग क्रियसनको आयोजनामा 'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन् । एक समारोहका बीच पाँच सय जना प्रतिस्पर्धीहरू मध्ये २२...
ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुति दिएसँगै लोक रक ब्यान्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ । अघिल्ला दुई सहरहरू टोकियो र फुकुओकाजस्तै ओशाकामा...
काठमाडौंँ । हास्य कलाकार / कवि शैलेन्द्र सिम्खडा गोपालराज पन्त स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएका छन् । राजधानीमा आयोजित पन्त स्मृति प्रतिष्ठानको २१ औं बार्षिक उत्सव तथा १८ औं पुरस्कार...