काठमाडौँ । जेठ ५ गते रिलिज हुने फिल्म ‘गणपति’ को गीत ‘गाढा भैदियो’ सार्वजनिक भएको छ । फिल्मका निर्देशक सबिन अधिकारी हुन् । गीतमा निर्देशक अधिकारीकै शब्द तथा संगीत रहेको छ । अनिश अधिकारी र
काठमाडौँ । केही दिन अगाडि प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमाजोन प्राइममा रिलिज हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट...
काठमाडौँ । गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको...
अभिनेत्री सौन्दर्या बितेको आज १९ वर्ष पूरा भएको छ । १७ अप्रिल २००४ मा एक विमान दुर्घटनामा ३१ वर्षको उमेरमा सौन्दर्याको मृत्यु भएको थियो । उनी तेलुगु सिनेमाको सबैभन्दा सफल...
मुम्बई । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीको एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ । यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय बम निकै चर्चित...
काठमाडौँ । नेपाल र भारतका फिल्म सम्बद्ध दुई संस्थाले एक अर्काेको फिल्म रिलिज गर्ने सहमति गरेका छन् । उनीहरुबीच आफ्नो देशमा रहेका ओटीटी र हलमा रिलिज गर्ने सहमति भएका हो...
काठमाडौं । नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’...
काठमाडौँ । सत्यराज चौलागाईं निर्देशित फिल्म ‘बिच्छेद’ आगामी ८ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एकपोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । पोस्टरमा...
काठमाडौँ । अभिनेता विजय बराल बुवा बनेका छन् । उनकी पत्नी प्रमिलाले बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा आइतबार बिहान छोरालाई जन्मदिएकी हुन् । विजयले छोराको बुबा बनेको खुसी सामाजिक सञ्जालबाट...
काठमाडौँ । बुबा–छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ । गायक शिव परियारको सुमधुर स्वर रहेको गीतमा भुवन न्यौपानेको शब्द...
एक पटक सलमान खान र जोन अब्राहमबीच सम्बन्ध चिसिएको थियो । यो चिसोपनको कारण थिइन् कट्रिना कैफ । एक पुरानो अन्तरवार्तामा सलमानले जोनले सन् २००३ मा रिलिज भएको फिल्म ‘साया’...
काठमाडौंँ । फिल्म ‘बुलाकी’ को प्रदर्शन आजबाट रोकिने भएको छ । निर्माता बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म ‘बुलाकी’ हलबाट निकाल्ने घोषणा गरेका हुन् । प्रदर्शकले फिल्मलाई राम्रो...
काठमाडौँ । पछिल्लो समय प्रदर्शनको समय सामाजिक संजालबाट फिल्म पाइरेसीकाका थुप्रै घटना बाहिर आएका छन् । यस्तैमा प्रदर्शनरत फिल्म ‘जारी’ पनि पाइरेसी भएको भन्दै यसका निर्माता मणिराम पोखरेलले प्रहरीमा उजुरी...
काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी छन् । सामाजिक संजालमा एक पोस्ट गर्दै उनले आफू गलत नभएको र चरित्रहीन छोरी पनि नभएको बताएकी हुन्...
काठमाडौँ । शोभित बस्नेत प्रस्तुतिको फिल्म ‘जय हो’को छायाङ्कन सकिएको छ । शनिवार मुक्तिनाथमा फिल्मको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । फिल्मको छायाङ्कन ३० दिनमा सकिएको...
काठमाडौंँ । गायक निश्चल नेपाल र गायिका रचना रिमालको स्वर रहेको गीत ‘एक्का बादशाह’ सार्वजनिक गरिएको छ । नविन कार्कीको संगीत रहेको गीतमा डीपी खनालको शब्द छ । रोमान्टिक शैलीमा...
काठमाडौँ । फिल्म ‘काँडेतार’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । काँडेतारलाई सीमा तहलेदारको रुपमा परिभाषित गरिएको गीत निर्माण युनिटले फिल्मको पहिलो गीतको रुपमा सार्वजनिक गरेको हो । गीतमा सत्यकला...
काठमाडौँ । लोक गायक नारन पौडेल र गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको नेपाली लोक गीत मैना चरीलाई सार्वजनिक गरिएको छ । कल्पना मनिषको प्रस्तुति रहेको गीतमा नारन पौडेलकै सङ्गीत...
काठमाडौंँ । वर्ष २०७९ सौन्दर्य प्रतियोगिताको लागि उत्साहजनक रह्यो । कोरोनाको कारण २०७८ मा रोकिएकादेखि नयाँ समेत गरेर यो वर्ष थुप्रै सौन्दर्य प्रतियोगिता आयोजना भए । जसबाट थुप्रै युवा युवतीदेखि...
काठमाडौं । रोड थ्रिलर फिल्म ‘बाटो’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ वर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर...
काठमाडौँ । गायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत लाउरे ठाडो भाका शुक्रबार सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गर्बुजाकै रहेको छ । द भ्वाइस अफ नेपालकी ताराश्रीष...
काठमाडौँ । नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । वि.सं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू...
मुम्बई । अभिनेत्री पूजा हेगडे आजकल आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को प्रमोशनमा व्यस्त छिन् । यसैबीच, पूजाले आफ्नो र सलमानको सम्बन्धको अफवाहबारे मौनता तोड्दै त्यस्ता रिपोर्टहरूलाई...
काठमाडौँ । हालै नोरा फतेहीको चर्चित डान्स नम्बर ‘साकी साकी’ मा एक नेपालीले नाचेको भिडियो भाइरल बनेको छ । यो भिडियोले सामाजिक सञ्जालमा ३ करोड भ्युज पाएको छ । भिडियोमा...
मुम्बई । अभिनेत्री सामन्था रुथ प्रभुको फिल्म ‘शकुन्तलम’ आजबाट रिलिज भएको छ । फिल्मले सुरुवाती व्यवसाय राम्रो गर्दै दर्शकको प्रतिक्रिया समेत उत्कृष्ट पाएको छ । फिल्ममा सामन्थाको अलवा देव...
काठमाडौँ । प्रिमिएरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘बुलाकी’ ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । फिल्मलाई मल्टिप्लेक्सहरुले निकै नै कम शो दिएका छन् । तर जति शो पाएको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । गृह मन्त्रालयले...
काठमाडौँ । २१ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर...
काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर निर्माण युनिटले फिल्मको फष्टलुक सार्वजनिक गरेको हो । फष्टलुकमा कलाकार...
मुम्बई । फिल्मलाई विशेष र शानदार बनाउन निर्माता नयाँ–नयाँ प्रयोग गर्छन् । कथा, संवाद, पहिरन र स्थानसँगै उनीहरु कलाकार छनोटमा पनि विशेष ध्यान दिन्छन् । बलिउड निर्माता यो वर्ष केही...
काठमाडौँ । गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चा कमाउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत सार्वजनिक भएको...
काठमाडौँ । नयाँ वर्षको अवसर पारेर आज शुक्रबारबाट तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘बिहे पास’, ‘बुलाकी’ र ‘जारी’ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी...
काठमाडौँ । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा...
काठमाडौँ । वर्ष २०७९ सेलिब्रेटीको प्रेम, डिभोर्स र विवाहको वर्षका रूपमा पनि चिनियो । यो वर्ष केही कलाकारको प्रेम सार्वजनिक भयो भने केहीको ब्रेकअप सुनियो । केहीले विवाह गर्दै जीवनसाथ...
काठमाडौँ । वैशाख २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण युनिटले ट्रेलर बाहिर ल्याएको हो । हरेक नेपालीको घरको...
काठमाडौँ । ‘मिस लिटील नेवाः २०२३ (११४३)’ को उपाधि सुज्योति डंगोलले जितेकी छन् । नेप्लिज फेसन होमको आयोजना रहेको प्रतियोगीतामा डंगोलले उपाधिका साथमा २५ हजार नगद समेत प्राप्त गरिन् । ...
काठमाडौँ । वर्ष २०७९ मा करिब ४ दर्जन नेपाली फिल्म प्रदर्शनमा आए । तीमध्ये ९ वटा हिट भए भने बाँकी कुनै पनि लगानी सुरक्षित गर्न सकेनन् । यो वर्ष हिट...
काठमाडौँ । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । वुधवार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान...
जसरी ऐश्वर्या रायको अभिषेक बच्चनसँगको विवाहले सबैलाई चकित बनाएको थियो, त्यसै गरी अभिनेत्रीको अचानक गर्भावस्थाको खबरले सबैलाई चकित बनाएको थियो । किनभने ऐश्वर्यालाई मधुर भण्डारकरले आफ्नो फिल्म ‘हिरोइन’ मा साइन...
काठमाडौँ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिद्वारा आयोजित ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३’ को उपाधि विराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन् । मनिषाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन...
काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को बुधबार साँझ प्रिमियर गरिएको छ । बिग मुभिज कमलपोखरीमा गरिएको प्रिमिएरमा रंगपत्रकार र फिल्मकर्मीको सहभागिता रहेको थियो । प्रिमियरमा फिल्मले...