शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

मिस मगर इन्टरनेशनल छानिने

काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस मगर इन्टरनेशनल’ आयोजना हुने भएको छ । आयोजक सुनगाभा नेपालले एक कार्यक्रमकाबीच प्रतियोगिताको आवेदन खुल्ला गरेको हो ।  देशभरबाट मिस मगर इन्टरनेशनलमा भाग लिन वेबसाइट तथा सामाजिक सञ्जालमार्फत आवेदन