काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि देशभर फिल्म ‘प्रेमा’ प्रदर्शनमा आएको छ । यो मितिमा अन्य नेपाली फिल्म प्रदर्शनमा नआउँदा ‘प्रेमा’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि, देशभरका हल ‘प्रेमा’ले पाएको छैन । किनभने
काठमाडौँ । नेपाली फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अर्कै पुरुषसँग...
काठमाडौँ । जमलस्थित राष्ट्रिय नाचघरमा केही दिनदेखि जारी ‘बुद्ध थिएटर फेस्टिबल–२०२३’ मा बुधवार दुई नाटक ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन भएको छ । तीमध्ये ‘प्रतिविम्ब’ निकिता गुरुङ निर्देशित नाटक हो । ...
गुजरात । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उद्घाटन समारोहमा बलिउड अभिनेत्री तमन्ना भाटिया र अरिजीत सिंहले प्रस्तुति दिने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दिएको जानकारी...
काठमाडौंँ । पछिल्लो समयका हिट हिरो हुन् अनमोल केसी । वर्तमान समयमा नेपाली फिल्ममा उनको डिमान्ड उच्च छ । अनमोललाई लिएर फिल्म निर्माणका लागि ५० लाखसम्म पारिश्रमिक दिन तयार छन्...
बलिउड अभिनेता सलमान खानलाई ठुलो राहत दिँदै, मुम्बई उच्च अदालतले बिहीबार एक पत्रकारको उजुरीमा उनी विरुद्ध दायर गरिएको आपराधिक मुद्दा खारेज गरेको छ । सलमान खानका वकिल अबाद पोन्डाले...
काठमाडौँ । गायिका मिलन नेवारको स्वर रहेको ‘हेरेको तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतमा राहुल प्रधानको संगीत संयोजन छ । ...
काठमाडौँ । अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लले केही समय अगाडि विवाह गर्ने चर्चा थियो । कोरोना महामारी नभित्रिएको भए सम्भवतः २०७७ सालमै यो जोडी...
काठमाडौँ । फिल्म ‘कैदीको पत्र’ को आगामी वैशाख १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको पहिलो गीत ‘मेरो दिलको तालमा’ सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएको हो...
काठमाडौँ । गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराजकै संगीत रहेको गीतका शब्द जानु काम्बाङ लिम्बुको रहेको...
बलिउड अभिनेत्री परिणिती चोपडा बुधवार साँझ दिल्ली एयरपोर्टमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डासँग देखिइन् । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्ध र विवाहको हल्लाले बजार तातेको छ...
काठमाडौँ । अभिनेत्री शुभेच्छा खड्काको दैनिकी अचेल फेरिएको छ । स्टेज कार्यक्रममा होस्टका रूपमा देखिँदै आएकी उनलाई पछिल्लो समय मिडियामा अन्तर्वार्ता दिँदैमा भ्याइ नभ्याई छ । शुक्रबारबाट प्रदर्शनमा आउने...
काठमाडौँ । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार...
काठमाडौँ । शुक्रबारदेखि रिलिजमा आउने फिल्म ‘प्रेमा’ले बुधबार साँझ राजधानीमा ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मीले फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्म ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले...
काठमाडौँ । गायक दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’ अर्थात रिदम क्षेत्री बीचको कुटपिटको मुद्दा प्रहरीमा मिलेको छ । बुधवार प्रहरीमा उजुरी गरेका क्षेत्रीले हामी मिल्यौ भन्दै आरोप समेत फिर्ता लिएपछि...
काठमाडौँ । तेश्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ आगामी वैशाखको अन्तिममा आयोजना हँुदैछ । पेजेन्ट नेपाल, ब्राईट इभेन्ट म्यानेजमेन्ट, स्पर्श फिल्मस् र माहिरु फेशन प्रालिले संयुक्त आयोजना गर्न लागेको...
काठमाडौंँ । चर्चित सांगीतिक समूह कुटुम्बलेले नयाँ वर्षमा काठमाडौंको टुँडिखेल तताउने भएको छ । वैशाख १ गते टुँडिखेलमा आयोजना हुन लागेको ‘ओशो महोत्सव २०७९’ मा कुटुम्बले विशेष प्रस्तुति दिनेछ ।...
नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ यति बेला नेपाल भ्रमणमा छन् । उनले हालै चोभारको जलविनायक मन्दिर र दक्षिणकाली मन्दिर घुमाघाम गरेका छन् । उनले यसबारे आफ्नो इन्स्टाग्राम...
मुम्बई । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडा पछिल्लो हप्ता मुम्बईमा एकसाथ डिनरमा देखिएका थिए । त्यसपछि दुईजनाको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजीहरु गरिँदै आएको छ...
काठमाडौँ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी छायाङ्कनमा सिफ्ट सिस्टम ल्याउने भएको छ । सङ्घले प्राविधिकहरूको हितलाई मध्यनजर गरेर १२ घण्टाको सिफ्ट सिस्टम ल्याउन...
प्रियंका चोपडा ती अभिनेत्री मध्ये एक हुन् जसले स्वदेश तथा विदेशमा आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । प्रियंकाले एक पोडकास्टमा बलिउड छोडेर हलिउड जानुको कारण खुलाउँदै सबैलाई चकित पारेकी...
काठमाडौँ । गायक आशिष सचिनले नयाँ गीत ‘ठिटो झापाको’ ल्याएका छन् । सँधै झै आफ्ना सृजनाहरुमा नयाँ पन पस्कदै आएका आशिषले ‘ठिटो झापाको’ पनि भिन्न शैलीमा ल्याएका छन् । गीतमा...
महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि...
नेटफ्लिक्सको चर्चित शो ‘द बिग ब्याङ थ्योरी’ को दोस्रो सिजनको पहिलो एपिसोडमा माधुरी दीक्षित ‘यौनकर्मी’ भनिएको छ । अब अभिनेत्री तथा राजनीतिज्ञ जया बच्चनले यो भद्दा टिप्पणीलाई लिएर प्रतिक्रिया दिएकी...
काठमाडौँ । चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा बोर्डले साइबर सुरक्षाका लागि सम्पुर्ण योजना समेत पुरा...
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै सबैले हेर्ने मिल्ने युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास गरेको...
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर हमला हुने क्रम बढेको बताएका छन् । मङ्गलवार चलचित्र विकास बोर्डले काठमाडौँमा आयोजना गरेको फिल्म साइबर...
काठमाडौँ । चर्चित गायक स्वप्न सुमनको नयाँ गजल गीत ‘जे छौ तिमी’ युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । दुई दिन अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १७...
मुम्बई । बलिउडमा यस्ता धेरै स्टार छन्, जसले अभिनयको बलमा लामो समयदेखि फिल्म उद्योगमा राज गरिरहेका छन् । तीमध्ये कतिपय कलाकार यस्ता पनि छन्, जसको सुरुवाती फिल्म सुपर फ्लप भएको...
काठमाडौँ । निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म ‘प्रेमा’ एउटा युवतीको सत्य घटना भएको बताएका छन् । यात्राको क्रममा भेटिएकी एक युवतीको वास्तविक घटना नै आफूले फिल्ममा उतारेको भण्डारीको भनाइ छ...
काठमाडौँ । दयाहाङ राई र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन काभ्रेको बेथानचोक गाउँपालिकाबाट सुरु भएको हो । फिल्मका...
अभिनेत्री प्रियंका चोपडाले वर्षौँपछि बलिउड छोडेर हलिउड जाने निर्णयप्रति मौनता तोडेकी छिन् । मिडियालाई दिएको एक अन्तरवार्तामा अभिनेत्रीले बलिउडमा आफ्नो इच्छा अनुसार काम नपाएको र उद्योगको राजनीतिबाट आफू निराश भएको...
ताल, बोर्डर, हलचल, हंगामा, गान्धी माई फादर, रेस, दिल चाहता है जस्ता धेरै फिल्ममा देखिएका अक्षय खन्नालाई बलिउडको सबैभन्दा अन्डररेटेड अभिनेता भन्दा गलत हुनेछैन । उनले आफ्नो अभिनयले दर्शकको मनमा...
काठमाडौंँ । गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘नरिसाउन’ सार्वजनिक भएको छ । विश्व रङ्गमञ्च दिवसको अवसर पारेर सार्वजनिक गीतमा गायक श्रेष्ठकै शब्द तथा आयुष प्रधानको सङ्गीत छ । ...
काठमाडौं । नेपाल सङ्गीत उद्योग सङ्घको आयोजनामा दोस्रो ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ आयोजना भएको छ । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको समेत सहभागिता रहेको कार्यक्रममा गीतकार तथा चिकित्सक...
काठमाडौं । गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्च मार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन उदेश्यले काठमाडौंमा ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर...
काठमाडौं । नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले शिव दाई नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् । नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी...
काठमाडौँ । नेपाली चलचित्र ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने फिल्ममा केही समयअघि प्रदीप खड्का,वर्षा सिवाकोटी, नीति शाह हुँदै राजबल्लभ कोइराला अनि...
काठमाडौँ । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ शुभ मुहूर्त गरिएको छ । सोमबार काठमाडौँको मैतीदेवी मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो । एक बच्चामा देखिएको अस्वाभाविक सजग...
भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युपछि उनकी आमाको उजुरीमा वाराणसीको सारनाथ प्रहरी चौकीमा एक एफआरआई दर्ता भएको छ । यस एफआईआरमा अभिनेत्रीकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र...
काठमाडौँ । अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औँ वर्ष भए पनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले...