काठमाडौँ । गायक राजेशपायल राईको स्वर रहेको गीत ‘काली काली’ सार्वजनिक भएको छ । टी.एन आचार्यको शब्द, लक्ष्मण पोख्रेलको संगीत गीतमा छ । गीतको भिडियोमा गजित विष्ट, गम्भीर बिष्ट र सामारिका ढकालको अभिनय देख्न सकिन्छ
काठमाडौँ । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन्...
काठमाडौँ । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी कात्तिक ३ गतेदेखि मात्र प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा...
काठमाडौं । नाफामा अरनिको स्मृति दिवस मनाइयोकाठमाडौं । राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस मनाइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा नक्सालस्थित सीताभवनमा भएको कार्यक्रममा अरनिकोका बारेमा चर्चा गरिएको थियो...
काठमाडौँ । ‘सम्मान मिस लिम्बू’ को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । १७ प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी लिम्बुले शीर्ष उपाधि चुमेकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य,...
काठमाडौंँ । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘चरी बस्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कालीप्रसाद बासकोटाको शब्द, संगीत तथा स्वर छ । गीतको भिडियोमा अभिनेता दयाहाङ...
बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीले आफ्ना भाइ र पूर्व श्रीमतीविरुद्ध अदालतमा मानहानिको मुद्दा दर्ता गरेका छन् । अदालतमा दायर याचिकामा नवाजले आफूमाथि लगाइएको सबै आरोप फिर्ता लिनुपर्ने र उनीसँग लिखित माफीसमेत...
भोजपुरी नायिका आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छिन् । सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा मोडल तथा नायिका आकांक्षा दुबेले झुन्डिएर आत्महत्या गरेकी हुन् । भोजपुरी इन्डष्ट्रिकी उनी चर्चित...
मुम्बई । कन्नड सुपरस्टार ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को व्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् । निर्माण पक्षका...
काठमाडौँ । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक...
काठमाडौंँ । पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा...
भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीले टिभी सिरियल ‘क्यूंकी सास भी कभी बहू थी’ को सुटिङका क्रममा गर्भपात भएको खुलासा गरेकी छन् । तर त्यसको भोलिपल्ट नै उनलाई सुटिङमा बोलाइएको बताइन् ...
काठमाडौँ । गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङ, लेखक सुनिल गुरुङ, ज्योति घिमिरे,...
काठमाडौँ । अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफू चलचित्र क्षेत्रमा नयाँ जोस र जाँगर आएको बताए । अगामी दिनमा पनि दर्शकको माया र सद्भावलाई आत्मसाथ गरेर अगाडि बढ्ने...
काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । समाजको शनिबार सम्पन्न १५ औँ महाधिवेशनमा उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । महाधिवेशनबाट समाजको उपाध्यक्षमा...
मुम्बई । अक्षय कुमार स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । मिडिया रिपोर्टका अनुसार अक्षय...
काठमाडौँ । नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’...
किगाली । हलिउड फिल्म ‘होटल रुवान्डा’मा नायकको भूमिकामा देखिएका पूर्व होटल म्यानेजर पल रुसेसबागिना किगालीको जेलबाट रिहा हुने भएका छन् । दुई वर्षअघि रुवाण्डाको एक अदालतले उनलाई आतंकवादको अभियोगमा २५ वर्षको...
मुम्बई । बलिउड अभिनेता रणवीर कपूरको हालै रिलिज भएको फिल्म ‘तू झुठी मैं मक्कार’ राम्रो व्यवसाय गरिरहेको छ । रणवीरले यो फिल्म मार्फत पहिलो पटक अभिनेत्री श्रद्धा कपूरसँग स्क्रिन शेयर...
काठमाडौँ । अभिनेता विपिन कार्की ‘भस्मे डन’ को गेटअफमा फर्किएका छन् । उनी शुक्रबारबाट छायाङ्कन सुरु भएको फिल्म ‘पशुपति प्रसाद २ ः भस्मे डन’ मार्फत यो गेटअपमा फर्किएका हुन् । ...
काठमाडौँ । अभिनेत्री बेनिशा हमालको निर्देशनमा ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक भएको छ । वर्षा राउत र विवेक सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म उनकै होम प्रोडक्सन मौरी पिक्चर्सको...
काठमाडौँ । गीतकार टीका भट्टराई नेपालको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच सङ्ग्रह लोकार्पण गरिएको हो । समारोहका वरिष्ठ गीतकार एवं...
काठमाडौँ । नयाँ वर्ष अर्थात १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा दयाहाङ...
काठमाडौँ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहेपास’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको मुख्य पात्र दयाहाङ वरिपरि घुमेको छ । ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह...
काठमाडौँ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहे पास’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको मुख्य पात्र दयाहाङ वरिपरि घुमेको छ । ट्रेलरले नेपाली समाजमा व्याप्त...
‘भुल भुलैया’, ‘इश्किया’ देखि अघिल्लो वर्ष रिलिज भएको ‘शेरनी’ र ‘जालसा’ सम्म उनको एक–एक प्रस्तुति उत्कृष्ट अभिनयको एक उदाहरण हो । आज विद्याको क्षमतासँग धेरै जना परिचित छन् । तर...
काठमाडौँ । साङ्गीतिक कार्यक्रम ‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने भएको छ । पीभीइ नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको कार्यक्रममा गायक तथा सङ्गीतकार कालीप्रसाद बासकोटाले आफ्नो...
काठमाडौंँ । नेपाली चलचित्रका निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार राजधानीमा आयोजना हुँदैछ । केहि अगाडि संघकी अध्यक्ष रक्षासिंह राणाको अध्यक्षतामा बसेको संघको बैठकले अधिवेशनको...
काठमाडौँ । पछिल्लो समय धोकेबाज गीतबाट चर्चित गायिका एलिना चौहान र गायक हेमन्त शर्माको युगल गायन रहेको गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक भएको छ । देउडा शैलीमा निर्माण...
काठमाडौँ । बलिउडका चर्चित निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षका सरकारको निधन भएको उनका नजिकका साथी निर्देशक हंसल मेहताले सार्वजनिक गरेका छन् । उनको निधन प्रति अभिनेता...
काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को छायाङ्कन सुरु भएको छ । केही दिन अगाडि शुभ–मुर्हूत गरिएको फिल्मको आज शुक्रबारबाट छायाङ्कन सुरु भएको...
काठमाडौंँ । आजबाट हलिउड फिल्म ‘जोन वीक च्याप्टर ४’ रिलिज भएको छ । नेपालका मल्टिप्लेक्स हलबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्म नेपाल रिलिज अधिकार सिंंहदेवी प्रोडक्सनले लिएको छ ।...
काठमाडौंँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र निर्माता रवि अधिकारी नियुक्त भएका छन् । हालै बसको मन्त्रिपरिषद बैठकले उनीहरुलाई अगामी २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको...
मुम्बई । बम्बई उच्च अदालतले अप्रिल २०१९ मा एक पत्रकारसँग कथित दुर्व्यवहारको सम्बन्धमा अभिनेता सलमान खानको पुनरावेदनमा मार्च ३० मा आफ्नो फैसला सुनाउने भएको छ। आफ्नो पुनरावेदनमा सलमान खानले तल्लो...
काठमाडौँ । ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। गौतम बुद्धको...
पाकिस्तानी अभिनेता तथा गायक आतिफ असलम छोरीको पिता बनेका छन् । आतिफ आफैँले यो खबर आफ्ना प्रशंसकमाझ साझा गरेका छन् । आतिफ र उनकी श्रीमती सारा भरवानाले आफ्नो तेस्रो...
कंगना रनोटको आज ३६ औँ जन्मदिन हो । केही वर्ष अघिसम्म कंगनालाई एक शो–पिस नायिकाको रूपमा हेर्ने गरिन्थ्यो । अहिले उनी चार राष्ट्रिय अवार्ड जितिसकेकी नायिका बनेकी छिन् । उनीभन्दा...
मुम्बई । बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ४’को तयारी सुरु भइसकेको छ । ‘हेरा फेरी ४’ मा एक पटक पुनः अक्षय कुमार, सुनिल सेठ्ठी...
काठमाडौँ । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित...
अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको...
काठमाडौंँ । डाक्टरलाई सोधे मैले दिल दुखेको दवाई डाक्टरले भन्छन् दिलमा पीर गडेको छ भाई पाइएन ओखती दिल दुखेको, त्यसैले हो, मेरो ज्यान सुकेको पछिल्लो समय...