पछिल्लो समयकी हिट अभिनेत्री हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । डेब्यु फिल्म ‘ड्रिम्स’ बाटै रातारात हिट भएकी शाहलाई फिल्ममा लिन निर्माता निर्देशकको भिड लाग्ने गर्छ । नयाँ निर्देशकदेखि नायकसँग काम गर्न रुचाउने उनले अनमोल केसी, सलिनमान
कलाकार महादेव त्रिपाठी भगवान महादेवको रुपमा देखिएका छन् । सोमबार अमेरिकाको डेनभर कोलोराडोमा आयोजित एक सांगीतिक कार्यक्रममा उनले भगवान महादेव लगायत विभिन्न गेटअपका आफ्नो प्रस्तुति दिएका हुन् । द...
नेपाली फिल्म हलको छाता संस्था नेपाल चलचित्र संघ अहिले आन्दोलित छ । चलचित्र विकास बोर्डले पछिल्लो समय ल्याएको ‘रिलिजको एक साता अगाडि नै फिल्म सेन्सर गर्नुपर्ने’ नियमको विरोध गर्दै संघ...
वरिष्ठ संगीतकार रञ्जित गजमेरले निर्माता तथा प्रदर्शक उद्धव पौडेललाई धोका दिएको आरोप लगाएका छन् । नयाँ पुस्तक ‘मोहनी मादलको’ भित्र उनले उद्धव पौडेलले फिल्म ‘कुसुमे रुमाल’ फिल्म लिएर आफूहरुलाई धोका...
गत मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेत फिल्ममा फर्किएका छन् । बुबा शोभित बस्नेतले बनाउन लागेको फिल्म ‘जय हो’ मार्फत उनी फिल्मी काममा फर्किएका...
अभिनेता विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्युजिकल टिजरमा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । टिजरले...
बाहुबली स्टार प्रभासलाई हालै एक टक शोमा उनको प्रेम जीवनको बारेमा सोधिएको थियो । यसै क्रममा उनलाई बिहे कहिले गर्ने भनेर सोधियो । यसको जवाफमा प्रभासले सलमान खानले विवाह गरेपछि...
अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी...
पछिल्लो समयकी हिट गायिका अस्मिता अधिकारीले बनेपामा दर्शक नचाउने भएकी छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगन्तुक रिसोर्ट बनेपाको आयोजनामा हुन लागेको ‘न्यु इयर इभ इम्फोनी’ कार्यक्रममा मार्फत उनले आफ्ना...
फिल्म रिलिजका लागि पुस महिना निर्माताको रोजाइमा कमै पर्ने गर्छ । छोटो दिन र जाडो महिना हुने भएकाले फिल्मले दर्शक नपाउने उनीहरूको भनाइ रहने गरेको छ । तर, यो पुसमा...
रणवीर सिंहको आगामी फिल्म सर्कस २३ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको पहिलो गीत ‘करेन्ट लागा’ रिलिज भएको छ जसमा रणवीर सिंह र दीपिका पादुकोण आफ्नो डान्स मुभ देखाउँदै छन् ।...
हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले आसामका दर्शक हँसाएका छन् । उनले स्याण्डअप कमेडीमार्फत त्यहाँका दर्शकलाई मनोरञ्जन दिलाएका हुन् । आइतबार राति आसाममा आयोजित सांस्कृतिक कार्यक्रममा उनले स्ट्याण्डअप कमेडीमार्फत समसामयिक राजनीति...
फिल्म ‘महापुरुष’ ले दुई वटा महत्त्वपूर्ण रेकर्ड बनाएको छ । ती हुन् – ५१ औँ दिन मनाउने फिल्म र वर्षको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म । फिल्मले शनिबारबाट प्रदर्शनको ५१...
नातिकाजी स्मृति समाजले आइतबार ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ । शम्भूजीत बास्कोटाको अध्यक्षतामा समाजको सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो । नेपाली मौलिक...
भारतकी सरगम कौशलले मिसेज वर्ल्ड २०२२ को उपाधि जितेकी छन् । अमेरिकाको लस वेगममा आयोजित प्रतिगोगितामा उनले ६३ देशका सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी हुन् । भारतले यसखालको उपाधि...
फिल्म ‘महापुरुष’ यस वर्ष ५१ औं दिन मनाउने दोस्रो फिल्म भएको छ । गत कात्तिकबाट प्रदर्शनमा आएको फिल्मले शनिबारबाट ५१ औं दिन मनाएको हो । निर्माण युनिटले शनिबार एक कार्यक्रम...
आइतबार बेलुकी कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम्तयारीका साथ लागि परेका छन् । स्टार फूटबलर...
फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’को सफलतापछि यो फिल्मको तेस्रो भाग बनाउने तयारीमा निर्माण पक्ष जुटेका छन् । फिल्मको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो । जबकी यसको दोस्रो भाग...
स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच घोषणा भएका कार्यक्रममा बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा...
अभिनेता विपिन कार्की फेरि भष्मे डन बन्ने भएका छन् । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’मा विपिन फेरि भष्मे डनको भूमिकामा देखिने भएका हुन् । ‘पशुपतिप्रसाद’ फिल्ममा...
गायक राजेशपायल राईले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोईरालाका अधिकांश गुणहरु भएको बताएका हुन् । ...
बलिउड अभिनेता सलमान खान र अक्षय कुमारको जोडीलाई सबैले मन पराउँछन् । एकै समयमा, फ्यानहरू दुवै अभिनेतालाई एक साथ हेर्नको लागि पर्खिरहेका छन्। यसैबीच सलमान खानले आफ्ना साथी अक्षय कुमारको...
नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ। उनीहरुबाट बलिउड अभिनेत्री ऐश्वर्या राईको नक्कली राहदानी बरामद भएको छ । अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली १३...
द डाइरेक्टरेट अफ इन्फोर्समेन्ट (ईडी) ले ड्रग्स र मनी लान्ड्रिंग मुद्दामा अभिनेत्री रकुल प्रीत सिंहलाई उपस्थित हुन पत्र पठाएको छ। रिपोर्टका अनुसार रकुललाई दुई फरक मुद्दामा पत्र पठाइएको हो । ...
शाहरुख खानको फिल्म पठानलाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद् र बजरंग दलले फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना भएमा थिएटर मालिक जिम्मेवार हुने चेतावनी...
अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । बिहीबार बेलुकी आयोजित पत्रकार...
बलिउड अभिनेता विवक ओबरोय शुक्रबार पोखरा आइपुगेका छन् । नेपालमा सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी घुम्ने उद्देश्यले आएका उनको परिवार पोखरास्थित सराङकोटको माउण्टेन लज आइपुगेका हुन् । माउण्टेन लजमा ओबरोयको...
नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ । सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यसहित मानवअधिकार चलचित्र केन्द्रले महोत्सव आयोजना गर्न लागेको हो । ...
लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शोको डिएआर मुभिजले आयोजना गर्न लागेको हो । नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा...
सुपरम्यानको भूमिकालाई धेरै कलाकारले पर्दामा निभाएका छन्, तर यो सुपरहिरोको भूमिकासँग जुन जोडाई हेनरी केविलको भयो, त्यहाँ अन्य कोही जोडिन सकेनन् । आज पनि ‘मेन अफ स्टिल’का लागि उनलाई सम्झने...
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आयोजित विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू शैब्या घिमिरे, रिदम नेपाल र खुसीप्रिया कसुला फिलिपिन्स उडेका छन् । सौन्दर्य प्रतियोगिता ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व...
फिल्म ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार साँझ आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा आर्यन र उपासनाको रोमान्स, उमेर...
७ वर्षको उमेरमा लाइभ लोकदोहोरी गाएर चर्चा कमाएकी गायिका कमला घिमिरेको पछिल्लो लाइभ लोकदोहोरी ‘छहारी बजारमा’ विवादमा परेको छ । घिमिरेले गायक सुमन परियारसँग लाइभ दोहोरीको रुपमा गाएको उक्त गीतमा...
टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईबीच इन्गेजमेन्ट भएको छ । बिहिबार राजधानीमा आयोजित एक समारोहबीच विक्की र श्रद्धाले इन्गेजमेन्ट...
दिन घर्किएपछि मात्र घाम देखिएको नेपालगंजमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुई ठीक छ मा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेला त्यहाँ वायु होइन आवाजले...
चर्चित गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ । एक संगीतिक कार्यक्रमका लागि गत ८ तारिकमा अमेरिका उडेकी राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको हो । आस्था भिजिट भिाषामा अमेरिकाको कार्यक्रममा पुगेकी थिइन्...
बलिउड अभिनेता विवेक ओबरोय र उनका पिता सुरेश ओबरोयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् । उनीहरू बिहीबार साँझ प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका...
कुनै समय ऐश्वर्या रायसँग सम्बन्धमा रहेका विवेक ओबेरोय अब यो सम्बन्धको बारेमा बोल्न चाहँदैनन् । हालै एक अन्तरवार्तामा विवेकलाई ऐश्वर्यासँगको सम्बन्धको बारेमा सोधिएको थियो, जसको विवेकले कुनै जवाफ दिन मानेनन्...
केही दिन अघि भारतीय अभिनेत्री बिना कपुरको हत्या भएको खबर सार्वजनिक भएको थियो । विना कपुरको हत्या उनका छोराले गरेका थिए भन्ने चर्चा व्यापक भयो । यो घटना निकै विचलित...
बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले चन्द्रागिरिको भ्रमण गरेका छन् । अभिनेता ओबरोयले बिहीबार दिउँसो चन्द्रागिरि पुगेका हुन् । त्यसअघि उनले बिहान पशुपतिनाथको दर्शन गरेका थिए । उनी बुधबार साँझ...
फिल्म ‘छड्के २’ को छायांकन सकिएको छ । फिल्मको बुधबार इन्डक्ल्याप भएको निर्माता देवकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अनमोल...