शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

नेपाल आइपुगे बलिउड अभिनेता विवेक ओबरोय

बलिउडका चर्चित अभिनेता विवेक ओबरोय नेपाल आइपुगेका छन् । उनी बुधबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका हुन् ।  विवेक दश दिने भ्रमणका नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई