शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

सलमान पहिलो फिल्म फ्लप होस् भनेर प्रार्थना गर्थे : पातलो खुट्टा लुकाउन केटीको ६ वटा लेगिङ लाउँथे

आज सलमान खानको ५७ औँ जन्मदिन हो । सलमान ती सुपरस्टार हुन् जो आफ्नो दुब्लोपनका कारण कहिल्यै हिरो बन्न चाहँदैनथे । निर्देशन सिकिरहेका थिए । भाग्यले डोहोर्‌यायो र पाए फिल्म ‘बीवी हो तो ऐसी’ ।