बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

नेपालका बक्स अफिस पारदर्शी छैनन्: अध्यक्ष खड्का

नेपाल चलचित्र निर्माता संघका नवनिर्वाचित अध्यक्ष नवल खड्काले बक्स अफिस पारदर्शी नभएको दाबी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागिपर्ने बताएका छन् । पद हस्तान्तरण कार्यक्रममा बोल्दै खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने