बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

शाहरुख खानको विलासी जीवनमा समावेश २०० करोडको बंगला, १४ करोडको कार र २ करोडको घडी

जसले आफ्नो पहिलो अभिनयका लागि ५० भारु पाएका थिए अब उनको कूल सम्पत्ति ५ हजार करोड भारु भन्दा पनि बढी छ । बलिउडमा विलासीप् जीवन बिताउनेहरुमा शाहरुख पछि पर्छन् । उनी २०० करोड भारुको आलिशान