अभिनेता प्रदीप खड्काले फिल्म स्क्यान्डलले भन्दा पनि कन्टेन्टले चल्ने बताएका छन् । स्क्यान्डलले फिल्म रिलिजको दिन दर्शक हलमा ल्याउनेबाहेक अन्य केही नगर्ने उनको भनाइ छ । ‘स्कयान्डल लगायत चर्चाले रिलिजको दिन केही फाइदा गर्ला, तर
अभिनेत्री तमन्ना भाटियाको मुख्य भुमिका रहेको फिल्म ‘बबली बाउन्सर’ २३ सेप्टेम्बर २०२२ मा रिलिज हुने भएको छ । मधुर भण्डारकरको निर्देशन रहेको फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो...
चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणको लागि आवेदन खुला गरिएको जनाएको हो...
र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन)लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो । ...
बलिउड अभिनेता रणबीर कपुर भलै आज आलिया भट्टसँग सुखद वैवाहिक जीवन व्यतित गरिरहेका छन् । तर एक समय यस्तो थियो जब रणबीरको क्यासानोभाको छवि थियो । विशेषगरी जब कफी विद...
एकसाथ दुई रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको शो इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको...
वरिष्ठ कलाकार नीर शाह सहित करिब दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस युनिभर्सल’ र ‘मेरो डान्स युनिभर्सल’ घोषणा गर्न...
गीति नाटक ‘सपना अनेक अनेक’ मञ्चन हुने भएको छ । कालिकास्थानमा रहेको सर्वनाम थिएटरले ५ साउनदेखि यो नाटक मञ्चन गर्न लागेको हो । गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा...
डीआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर रहेको गीत ‘हजुरै हो ’ सार्वजनिक भएको छ । बोधश्रीको शब्द, डीआर सुजनकै संगीत र बिनोद बाजुरालीको संगीत संयोजन गीतमा छ । ...
शुर्वण थापा निर्देशित फिल्म ‘दि सिक्रेट्स अफ राधा’को पहिलो गीत ‘पाउमा पाउजु’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा कार्यक्रमका बीच सार्वजनिक गीतमा तीजलाई लक्षित गर्दै निर्माण युनिटले बनाएको हो । ...
पछिल्लो समय राम्रो फ्यान फ्लोइङ भएकी अभिनेत्रीमा पर्छिन् पूजा शर्मा । सञ्चारकर्मी हुँदै फिल्म अभिनयमा होमिएकी उनी ‘मधुमास’, ‘थ्री लभर्स’, ‘मेरो बेस्ट फ्रेन्ड’ हुँदै ‘प्रेम गीत’ मा आएर स्थापित भइन्...
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौट हरेक दिन केही न केही नयाँ कुरालाई लिएर चर्चामा छाउँछिन् । केही अगाडि फिल्म ‘धाकड’ अभिनयको कारण चर्चामा छाएकी उनी अहिले फिल्म ‘इमर्जेन्सी’ ले...
विश्वमै सबैभन्दा चलचित्र उत्पादन गर्ने बलिउड अझै पनि कोरोना महामारीको मारबाट ‘कमब्याक’ गर्न संघर्षरत छ । महामारीको असर कम भएसँगै सिनेमा हल भरिभराउ हुने अपेक्षा गरिए पनि दर्शकहरु...
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका १० उम्मेदवारको औपचारिक नामावली सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले सोमबार एक सुचना प्रकाशित नामावली सार्वजनिक गरेको हो...
बलिउड अभिनेत्री सुष्मिता सेन व्यापारी ललित मोदीसँगको सम्बन्धका कारण चर्चामा छिन् । आफूभन्दा १० वर्ष जेठो ललित मोदीसँगको सम्बन्धमा रहेको भनी सुष्मिता सेनको जताततै कुरा भइरहेको छ । ललित मोदीले...
नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र भारतको फिल्म फेस्टिभलमा छनौट भएको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजना हुने आठौं कब...
हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् । अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् । ‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ ।...
बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा...
नेपाल र भारतका करिब दुई दर्जन बढी फेसनका डिजाइन एउटै स्टेजमा प्रस्तुत गरिएको छ । सिडी फाउन्डेसन भारतले होटल सोल्टीमा आयोजना गरेको ‘इन्डियन फुड फेष्टिभल’ कार्यक्रममा आयोजित फेसन शोमा नेपाल...
नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त चाचाजी निर्माण भएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ । पत्रकार सन्तोष रेग्मीको लेखन÷निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको...
बलिउड अभिनेत्री सुस्मिता सेनसँग ललित मोदीको सम्बन्धको घोषणा भएको एक दिनपछि अभिनेत्रीको प्रतिक्रिया सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आफ्ना दुई छोरीसँगको तस्बिर सेयर गर्दै सुस्मिताले आफू निकै खुसी रहेको...
सीमानामा काँडेतार अभियानका संयोजक तथा चलचित्र काँडेतारका निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा...
शुक्रबारदेखि नयाँ दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘सम्झना विर्सना’ र ‘सिल्ली फो’ । दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । आफ्नो फिल्म राम्रो भएकाले दर्शक पाउने...
बलिउड अभिनेत्री सुष्मिता सेन र आईपीएलका पूर्व अध्यक्ष ललित मोदी सम्बन्धमा रहेको खबर आएसँगै ललित मोदीको एउटा पुरानो ट्वीट ट्रेन्डिङ हुन थालेको छ । बिहीबार ललित मोदीले ट्विटरमा आफ्नो...
पूर्व मिस युनिभर्स सुस्मिता सेन र ललित मोदी छिट्टै विवाह गर्ने संकेत भेटिएको छ । सुष्मिताको नीजि जीवन पनि कम फिल्मी रहेन । १८ वर्षको उमेरमा मिस इन्डिया र १९...
फिल्म ‘प्रसाद २’ को छायाङ्कन रोकिएको छ । बुधबारबाट सुरु हुने तयारीमा रहेको फिल्मको छायाङ्कन सुरु नै नभई रोकिएको छ । कास्कीको ल्वाङ गाउँ पुगेको फिल्म अभिनेता विपिन कार्की र...
शुक्रबार अर्थात् असार ३१ बाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘सम्झना विर्सना’ जसरी भएपनि चल्नैपर्ने चुनौती रहेको अभिनेता आकाश श्रेष्ठले बताएका छन् । रातोपाटीसँगको टक विथ द टप कार्यक्रममा बोल्दै...
अभिनेता रेमनदास श्रेष्ठले विवाह गरेका छन् । उनले जर्मनकी प्रेमिका जना मुद्रासँग केही अगाडि विवाह गरेका छन् । विवाहको पार्टी भने बिहीबार काठमाडौँ स्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा दिइने भएको...
‘मिस एसईई स्टार २०२२’ को उपाधि इस्टपोल स्कुलकी ऋतिका शाहले जितेकी छन् । मिस ट्यालेन्ट र बेस्ट ड्रेसको सबटाइटल समेत जितेकी उनले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत हात...
गायिका एवं प्राज्ञ सदस्य सत्यकला राई ‘प्रदेश भाषा, कला संस्कृति पुरस्कार २०७८’ बाट सम्मानित भएकी छन् । भाषा, साहित्य, कला एवं संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रदेश नं १...
बलिउड स्टार अभिनयको माध्यमबाट दर्शकको मनमा राज गर्न सफल छन् । दर्शक पनि सेलिब्रेटीका लुक्स र अभिनय प्रति भुतुक्कै हुन्छन् । दर्शकको मायाका कारण कलाकारको स्टारडम बन्छ । यही स्टारडमले...
काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशी पछिल्लो समय लगातार मिडियामा समाचार बनिरहेकी छन् । केही समय पहिले प्रेमी शरद केडियासँग चितवन पुगेर सुटुक्क विवाह गरेका कारण समाचारमा छाएकी उनी अहिले...
गायक केतन क्षेत्रीको स्वरमा ‘पन्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार रमेश लुइँटेलको शब्द तथा हेमन्त शिशिरको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा कलाकारिता...
करिब एक दर्जन कलाकारले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग मंगलबार भेटघाट गरेका छन् । निर्माता निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल मार्फत भेटबारे जानकारी दिएका हुन् । भेटमा स्थानीय...
बलिउड अभिनेता रणवीर कपुर यतिबेला आफ्नो फिल्म ‘शमशेरा’ को प्रमोशनमा व्यस्त छन् । सन् २०१८ मा चलचित्र ‘सञ्जु’ मा देखिएको झण्डै चार वर्षपछि यस वर्ष उनका लगातार दुई चलचित्र रिलिज...
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो । फिल्मको...
तीज आउन करिब डेढ महिना बाँकी रहेपनि बजारमा तीज गीतहरु धमाधम भित्रिन थालेका छन् । यस्तैमा गायक भागीरथ चलाउनेले ४ दिन अगाडि सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ युट्युब...
टेलिभिजन शो ‘कमेडी हब’ मा अभिनय गरेका एक कलाकारलाई काठमाडौँको एक कलेजले जागिरबाट निकालेको दाबी गरिएको छ । कलाकारसमेत रहेका शिक्षक दीपेन्द्र प्रसाईंलाई सुकेधारास्थित बागमती कलेजले जागिरबाट हटाइएको हो...
काठमाडौँ । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ नेपाल अघि अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । फिल्म आगामी ३० जुलाईमा सिड्नीसहित ४ सहरमा प्रदर्शन हुने निर्देशक बस्नेतले जानकारी दिए । छोरी...
तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ...
शुक्रबार विवाह गरेका अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले रिसेप्सन पार्टी दिएका छन् । उनीहरुले रिसेप्सन पार्टी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा दिएका हुन् । नीता र हरिहरको...